नारायणगढ-बुटवल सडकखण्डः घाम लाग्दा धुलो, पानी परे हिलो !
२०२३-०६-२६
नवलपुर,असार ११ चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् । यो सँगै जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी......
नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगायो
२०२०-०७-२०
चितवन, साउन ५– नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगाएको छ । आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ । दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको प्रतिमा बगाएको हो ।......
थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु
२०२०-०६-०७
थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअलमार्फत अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका......
काेराेनाकाे त्रासमाथि डेंगु संक्रमण म्याग्दीमा
२०२०-०५-०९
कोरोना भाइरस संक्रमण जोखिमका बीच म्याग्दीमा डेंगुको संक्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ। म्याग्दीमा शुक्रबार थप दुई जनामा डेंगु संक्रमण फेला परेको छ। योसँगै अहिलेसम्म म्याग्दीमा डेंगु संक्रमितको संख्या नौ......
मुख्यमन्त्री गुरुङको घोषणा : गण्डकी प्रदेश ‘ग्रिन जोन’ !
२०२०-०४-२५
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश कोरोनामुक्त ‘ग्रिन जोन’ भएको घोषणा गरेका छन् ।कोरोना भाइरसबाट संक्रमित प्रदेशका २ जना बिरामी उपचारमा निको भएर घर फर्केपछि मुख्यमन्त्री गुरूङले सो घोषणा गरेका हुन् । ‘बागलुङ......
नवलपुरको मध्यविन्दु- २ मा डुङ्गा पल्टिदा एक बालिका बेपत्ता
२०२०-०४-१६
नवलपुरको मध्यविन्दुमा डुङ्गा पल्टदा एक बालीका बेपत्ता भएकी छिन् । मध्यविन्दु नगरपालिका २ मध्यवर्ती पुरानो मसानघाट नन्दपुरमा नदी पार गर्ने क्रममा काठको डुङ्गा पल्टदा १४ वर्षकी बालीका डुबेर हराई बेपत्ता भएको स्थानीयवासी जानकारी दिएको......
क्वारेन्टाइनमा बस्नेलाई दैनिक रु ५१० दिने गण्डकी प्रदेश सरकारको निर्णय
२०२०-०४-१४
गण्डकी / गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक रु ५१० उपलब्ध गराउने भएको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले......
दार्चुला सदरमुकामपारि नारा- आफ्नो जनता फिर्ता ले
२०२०-०४-०१
दार्चुला सदरमुकामपारि भारतीय भूमिमा अलपत्र परेका नेपालीहरूले आफ्नो देश फर्किन पाउनु पर्ने माग गर्दै नाराबाजी गरेका छन्। भारतका विभिन्न ठाउँबाट आएका उनीहरू नाका बन्द भएपछि नेपाल पस्न पाएका छैनन्। सीमामै आएर आफ्नो देशमै प्रवेश......