सप्तकोशीको तुलसी चौकको भिल्ला २१ मा फगुवा फेस्ट २०७९ हुने
२०२३-०३-०५
फत्तेपुर, २१ फागुन । रङ्हरुको पर्वको रुपमा मनाइने होली ( फगुवा) पर्वको अबसरमा भिल्ला २१ फगुवा फेस्ट नामको सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । सप्तकोसी नगरपालिका ४ तुलसिचौक स्थित रहेको भिल्ला २१......
को हुन जातिबादी ?
२०२२-११-२५
सिताराम थारु गाउँमा पहिले पहिले दशैमा खुब नाटक गरियो। एकचोटि नयन राज पाण्डे जिको लेखनमा रावण नाटकमा रियसल गर्दै थियो । बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधै रामको रोल पाउँथ्यो......
सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. ४ र प्रदेश सभा क्षेत्र न.४`क´ का स्वतन्त्र उमेदवारहरुलाई क्यामरा र चिम (बल्ब) चिन्ह प्रदान
२०२२-१०-१३
असोज २७ गते सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. ४ बाट स्वतन्त्र उम्मेदवार सुरेश कुमार चौधरीलाई क्यामेरा चिन्ह प्रदान भएको छ साथै प्रदेश सभा क्षेत्र न.४ `क´ का स्वतन्त्र उमेदवार अरबिन्द्र चौधरीलाई चिम (बल्ब)......
मिस्टर एण्ड मिस थारु को पहिलो अडिसन ४ ठाउँ समपन्न !
२०२२-०८-०६
थारु समुदायको मौलिक संस्कार, परम्परा लगायत बौद्धिक, सौन्दर्य प्रतिभालाई प्रवद्र्धन गर्न मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन सुरु भएको छ । जह इन्टरटेनमेन्ट प्रा.ली.को आयोजनामा पहिलो चरणको अडिसन साउन २१ गते......
मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा, १० जिल्लामा अडिसन हुँदै
२०२२-०८-०३
काठमाडौँ, साउन १८– चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा भएको छ । आयोजक जहइन्टरटेनमेन्ट प्रा.लि.ले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिसनको तयारी पुरा भइसकेको जानकारी दिएको हो......
मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुला, १० स्थानमा अडिसन हुने
२०२२-०७-२०
चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको हो । सहभागि हुन चाहने......
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
२०२२-०७-१९
स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै बर्दियामा कांग्रेसभित्रका थारुहरुलाई छानी छानी स्पष्टीकरण र कारबाही सिफारिस गरिएको छ। राजापुर नगरपालिकाका नगर सचिव सीताराम थारु पनि कारबाहीका लागि सिफारिसमा परेका छन्। राजापुर २ मा वडाध्यक्षका प्रबल......
इन्जिनियर्स एशोसियसनको कोषाध्यक्षमा श्यामनारायण चौधरीको दाबेदारी
२०२२-०३-१०
काठमाडौँ, फागुन २६– इन्जिनियरहरुको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन भोलि (शुक्रबार) हुँदै छ । देशैभर एक साथ हुन लागेको निर्वाचनमा मत खसाल्ने योग्य मतदाताको संख्या २१ हजार ६८०......
गाडीको विषयमा प्रदेश-२ मा मन्त्री र राज्यमन्त्रीबीच विवाद !
२०२१-१२-०३
१७ मंसिर, जनकपुरधाम । प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय नेकपा माओवादी केन्द्रका नेता भरत साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री छन् । पछिल्लो समयमा यी मन्त्री र राज्यमन्त्रीबीच गाडीको बिषयलाई लिएर......
इन्जिनियरहरुको चुनावमा एक मात्र थारु उम्मेदवारी इ. श्याम नारायण चौधरीको कोषाध्यक्षमा उम्मेदवारी
२०२१-१२-०२
१६ मंसिर, काठमाडौँ । यही मंसिर २४ गते हुन लागेको नेपाल इन्जिनियर्स एसोसियसन (नेइए) निर्वाचनको केन्द्रीय कार्यकारिणी समितितर्फ पनि गठबन्धन बन्न सुरु भएको छ । इन्जिनियरका ३ वटा संगठनले संयुक्त रुपमा ‘प्रगतिशिल इन्जिनियर समूह’......
-
नवौं खिचरा महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु आउने
९ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४