प्रदेश २ सरकार नीति तथा कार्यक्रमका लागि छलफल
२०२०-०४-२८
जनकपुरधाम । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि प्रदेश २ सरकारले छलफल सुरु गरेको छ । छलफलमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई निरन्तरता दिने र आगामी वर्षको आवका लागि सरोकारवालाहरुसँग परामर्श गरिएको छ......
सप्तरीमा बाटोमा छरिएको अवस्थामा पैसा भेटियो
२०२०-०४-२८
जिल्लाको तिरहुत गाउँपालिकामा पैसाका नोट नोटहरु छरिएको अवस्थामा फेला परेको छ ।तिरहुत गाउँपालिका वडा नम्बर ८ गोइठीस्थित वस्तीमा मंगलबार बिहान केही नोट छरिएको अवस्थामा फेला परेको हो । उक्त ठाउँबाट २ सय ७५ रुपैयाँ......
राैतहटमा दुईजनामा कोरोना संक्रमण पुष्टि
२०२०-०४-२८
१६ वैशाख । रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राैतहटको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय २ जना......
उदयपुरबाट थप ९१ जनाको नमूना विराटनगर पठाइयो
२०२०-०४-२८
उदयपुर। कोरोना संक्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट ९१ जनाको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार १४-१५ वैशाखमा ती स्वाब संकलन गरिएको हो। त्रियुगा नगरपालिका......
आजदेखि लहानमा लकडाउन कडा
२०२०-०४-२८
प्रहरीले लकडाउनलाई थप कडा बनाउँदै लौजाने भएको छ । गृहमन्त्रालयको निर्देशन सँगै प्रहरीले लकडाउनलाई कडा बनाउँदै लौजाने भएको हो । पास बाहेकका सवारी साधन सडकमा कुदाउन नदिने लहान प्रहरीले बताएको छ । लकडाउनको बेला......
सर्लाहीमा केटाकेटीबीचको झगडाले आमाको ज्यान गयो
२०२०-०४-२८
सर्लाहीको हरिपूर्वा नगरपालिका ८ बसन्तपुरमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीया सैदुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खातुन र खोधदी अन्सारीको परिवारबीच बच्चाको झगडाको विषयलाई लिएर......
सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु
२०२०-०४-२७
सिरहामा पिकअप भ्यानले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिका–३ मेदनी पुलस्थित सडकमा स१च १४९१ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा गोलबजार नगरपालिका–१२ हरिपुर बस्ने ४० वर्षीया पदलयात्री दुलारीकुमारी सदायको मृत्यु भएको......
प्रदेश २ मा पीसीआर परीक्षणमा तीव्रता : ३ सय स्वाब संकलन
२०२०-०४-२७
पीसीआर विधिबाट परीक्षण गर्न आएको प्राविधिक टोलीलाई घाँटीको स्वाब दिन सबैजना अन्कनाइ रहेका थिए । यत्तिकैमा एकजना शेख थरका ४४ वर्षीय इस्लाम धर्मावलम्बी अगाडि आएर घाँटी र नाकबाट स्वाब निकाल्न दिए। नगर प्रमुख बसन्त......
सप्तरीमा आइतवारसम्म ७ सय ८० जनाको‘आरडिटी’
२०२०-०४-२६
सप्तरीमा आइतवारसम्म कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा ७ सय ८० जनालाई र्यापिड डाइग्नोटिक टेष्ट(आरडिटी) गरिएको छ । स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार स्थानीय तहका क्वारेन्टाइन तथा होम क्वारेन्टाइनमा रहेकाहरुलाई आरडिटी गरिएको हो । यीमध्ये......
सिरहामा स्वाब सङ्कलन कार्यमा तीव्रता
२०२०-०४-२६
छिमेकी जिल्ला उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सिरहाका विभिन्न छ स्थानीय तहमा स्वाब नमूना सङ्कलन कार्यलाई तीव्रता दिएको छ । स्वास्थ्यकर्मीसहितको टोलीले सिरहा नगरपालिका, लहान नगरपालिका, मिर्चैया नगरपालिका, गोलबजार नगरपालिका र कल्याणपुर नगरपालिका......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४