add post
मधेश प्रदेश

लहान १५ ढोढनास्थित राजदेवी मन्दिर ( देवीथान) मा लाग्ने मेला स्थगित

२०२०-०५-०३

लहान। शान्तिका अग्रदूत तथा अहिंसाका प्रवर्तक गौतम बुद्धको जन्मजयन्तीको अवसरमा सिरहाको लहान १५ ढोढनास्थित राजदेवी मन्दिरमा हजारौंको संख्यामा पशुपक्षीको बलि दिइने विशेष मेला यसपटक स्थगित भएको छ । लहान देखी करिब ५केलोमिटर उत्तर रहेको......

महोत्तरीमा रहस्यमय मृत्यु १० दिनमा ११ मृत्यु

२०२०-०५-०२

महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट......

सामुहिक बलात्कार गरिएको दुई जना पक्राउ

२०२०-०५-०२

सामुहिक बलात्कारको आरोपमा सुनसरीको इटहरीमा दुईजना पक्राउ परेका छन्। आरोपित अन्य ७ जना फरार छन्। गत वैशाख १४ गते मामाको घरमा पुजा सकेर आफ्नो घर जान भनेर हिँडेकी युवतीलाई पुर्‍याइदिने बहानामा इटहरी ११ स्थित......

सप्तरीमा हात्तीको आक्रमणबाट एक जना घाइते

२०२०-०५-०१

सप्तरीमा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केका हात्तीको एक समुहले बुधबार जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ मोहनपुर बस्ने भुवन आचार्यको घरमा तोडफोड गर्न थालेपछि......

सप्तरीमा रतुवा मृग मारेका २ जनालाई मृगसहित पक्राउ

२०२०-०४-३०

राजविराज — लकडाउनका बेला वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि शिकारी र तस्करहरु पक्राउ पर्न थालेका छन् । तर कतै सुरक्षाकर्मी समेतको सहयोगमा जंगली जनावर......

चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीमा फेरि दुई जनाको गयो ज्यान

२०२०-०४-३०

महोत्तरी, १८ बैसाख । महोत्तरीमा चार जनाको रहस्यमय मृत्यु भएको चर्चा सेलाउन नपाउँदै थप दुई जनाको ज्यान गएको छ । मंगलबार चार जनाको रहस्यमय रुपमा मृत्यु भएको २४ घण्टाभित्रै थप दुई जनाको रहस्यम रुपमै मृत्यु......

कटुवा पेस्तोलसहित बारामा १ जना पक्राउ

२०२०-०४-३०

बारा– कटुवा पेस्तोलसहित बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाराको बारागढी गाउँपालिका-१ सिपुरा टोल बस्ने ४० वर्षीय मनोज राय नेटुवा कटुवा पेस्तोल १ थानसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बारागढीबाट......

सप्तरी : राहत वितरणमा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी

२०२०-०४-२९

राहत वितरणमा अनियमितता र पक्षपात भएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका ९ को कार्यालयमा वडावासीले तालाबन्दी गरेका छन् । गरिबले पाउने राहत धनीले पाएको र पक्षपात गरेको भन्दै स्थानीयवासीले वडा कार्यालय र राहत राखिएको कोठामा तालाबन्दी......

एकै दिन प्रदेश-२ का चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८

२०२०-०४-२९

नेपालमा आज (बुधबार) एकै दिन चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश–२ मा एकै दिन चार जनामा कोरोना संक्रमण देखिएको हो छ । बाराका दुई र पर्साका दुई गरी चार जनामा कोरोना......

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि ! संक्रमित संख्या ५७

२०२०-०४-२९

१७ वैशाख, वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू......

1 10 11 12 13 14 18