सप्तरीका दुई जनाको आरडीटी रिपोर्ट पोजेटिभ, स्वाब परीक्षण नेगेटिभ
२०२०-०४-१५
वैशाख ३| सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालबाट कोरोना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको सात जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतको दिल्लीबाट आएका व्यक्तिहरुको र्यापिड डाइग्नोष्टिक टेस्ट गर्दा दुई जनाको रिपोर्ट......
सप्तरीका दुई स्थानीय तह सिल
२०२०-०४-१५
राजविराज । सप्तरीका दुई स्थानीय तह सिल गरिएको छ र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा दुई जनामा कोरोना संक्रमण देखिएपछि जिल्लाको खडक नगरपालिका र तिलाठी कोईलाडि गाउँपालिका सिल गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको......
चिउरा–भूजा मागेर खादै , भोकले मरिने डर
२०२०-०४-१५
राजविराज, ३ वैशाख । सप्तरीको विष्णुपुर गाउपालिका ६ सुभकलाल सदा कामकाज छोडेर घरमा बस्न बाध्य छन् । ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सदा लकडाउन भएदेखि कामको अभावमा घरमा बस्दै आएका हुन् । काम......
विपन्नलाई राहतमा कुहिएको गन्हाउने चामल : राहत बाँड्न लहान नगरपालिकाको एक करोड ३० लाख बजेट
२०२०-०४-१५
लहान,बैशाख ३ गते : खाएर छाक टारेका सर्वसाधारणलाई पखाला : मेयर मुनी साह भन्छन्, ‘आजभोलि मजदुरी गर्नेहरूले पनि राम्रो चामल खान थालेका छन्, त्यसैले नगरपालिकाले दिएको चामल गुणस्तरहीन भनेका हुन्’ लकडाउन मजदुरी गर्न नपाएपछ......
सर्लाहीमा राहत वितरणको विषयमा झडप
२०२०-०४-१५
सर्लाहीको ईश्वरपुर नगरपालिका–१५ गौरीशंकरमा राहत वितरणको विषयमा झडप भएको छ। झडपमा परी दुई प्रहरी घाइते समेत भएका छन् । राहत वितरणको विषयमा वडाअध्यक्ष सहित जनप्रतिनिधि र स्थानीयको एक समूहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय......
सप्तरीमा र्यापिड टेस्ट गर्दा दुई जनामा काेराेना पोजेटिभ
२०२०-०४-१४
बैशाख २ मंगलवार | सप्तरीमा र्यापिड टेस्ट (आरडिटी) विधिबाट गरिएको परीक्षणका क्रममा मंगलबार सप्तरीमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ। तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजिटिभ पाइएको हो......
सप्तरीको खडक नगरपालिकामा लकडाउन नियन्त्रण गर्ने क्रममा ६५ बर्षिय महिलाकाे मृत्यु ।
२०२०-०४-१३
सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ। सोमबार बिहान खडक नगरपालिकामा प्रहरीले लक डाउन उल्लंघन नगर्नुस् भनेर सम्झाउँदै गर्दा ६५ वर्षीया जैनव खातुन ढलेकी थिइन्। प्रहरीले तत्कालै उनलाई स्थानीय अस्पताल......
सप्तरीमा एक युवकको शव फेला
२०२०-०४-१३
१ वैशाख, सप्तरी । सप्तरीमा सोमबार एक युवकको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरिएको अवस्थामा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहस्थित सडक छेउमा सुरज साहको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ......
सप्तरी छिन्नमस्ताबाट लागूऔषध सहित एक पक्राउ
२०२०-०४-११
सप्तरी,चैत २९ गते : सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ५ बस्ने ४५ वर्षीय जोगिन्द्र यादवलाई लागुऔषध सहित पक्राउ गरेको छ । उनलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ हाटीबाट प्रहरीले लागूऔषध सहित पक्राउ गरेको......
सप्तरी ब्रहमदेव मण्डलकाे घरमा आगलागी हुदा करिब ५ लाख बराबरकाे क्षति
२०२०-०४-११
सप्तरी- हनुमाननगर कंकालिनी नगरपालिका वार्ड-९ स्थित ब्रहमदेव मण्डल काे घरमा गए राति अगलागी हुदा नगद,खाद्यान्न,गरगहना लगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीकाे कारण खुलन सकेको छैन। करिब ५ लाख बराबरकाे क्षति भएकाे मण्डलले......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४