सप्तरी छिन्नमस्ताबाट लागूऔषध सहित एक पक्राउ
सप्तरी,चैत २९ गते : सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ५ बस्ने ४५ वर्षीय जोगिन्द्र यादवलाई लागुऔषध सहित पक्राउ गरेको छ ।
उनलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ हाटीबाट प्रहरीले लागूऔषध सहित पक्राउ गरेको थियो ।
लकडाउनको मौका छोपी को ४ प ४३६८ नम्वरको मोटरसाइकलमा ल्याउँदै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको टोलिले पक्राउ गरेको हो ।
उनको साथबाट नित्रभेट ट्याबलेट १५ पिस, निट्रोसन ट्याबलेट १० पिस र स्पासमो प्रोएक शोभन पलस १० पिस नियन्त्रण लिई अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीले जनाएको छ ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४