add post
ताजा अपडेट

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग तीन अर्ब ऋण सम्झौता

२०२०-०४-०७

कोरोना भाइरसक रोकथाम तथा नियन्त्रणका लागि सरकारले विश्व बैंकसँग साढे तीन अर्ब रुपैयाँ बराबरको  सहुलियत ऋण लिने भएको छ। कोभिड १९ आपतकालिन,माहामारी,पूर्वतयारी तथा नियन्त्रणका लागि उक्त ऋण दिनका लागि विश्वबैंकको बोर्डले स्विकृत गरिसकेको छ।......

सवारी पासका लागि आमाको मृत्यु

२०२०-०४-०७

झुठो विवरण पेश गरी सवारी पास बनाएको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका–६ महोलिया घर भई हाल ललितपुर महानगरपालिका–३ पुल्चोक बस्ने ४५ वर्षीय शुभनारयण चौधरी, सोही नगरपालिका घर भएका......

सप्तरीमा बिधुत सर्ट भई आगलागी हुँदा दुई घर नष्ट

२०२०-०४-०७

सप्तरी,चैत २५ गते : बिधुत सर्ट भई आगलागी हुँदा सप्तरीमा दुई जनाको घरमा नष्ट भएका छन्। सप्तरीको कंचनरुप नगरपालिका ६ घोघनपुरका मो. जलाउदिन र जमिला खातुनको घरमा बिधुत सट भएर सोमबार आगलागी भएको हो।......

सप्तरीका ५५ स्थानमा सशस्त्र प्रहरीको परिचालन

२०२०-०४-०६

कोराना भाइरस कोभिड–१९० को जोखिम बढेसँगै भारतसँग सीमा जोडिएका सप्तरीका नाकामा सशस्त्र प्रहरीको उपस्थिति बढाइएको छ । सप्तरीका साना, ठूला सबै नाकामा सशस्त्र प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको हो । नाकाहरूमा रोकिए पनि......

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार देशबासीका नाममा सम्बोधन गर्दै, केही नयाँ घोषणा हुन सक्ने

२०२०-०४-०६

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बिहान देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । कोभिड १९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका कदम र आगामी रणनीतिका बारेमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बालुवाटारनिकट स्रोतले बताएको छ......

चितवनमा आज देखि कोरोना भाइरस को नमुना परीक्षण सुरु

२०२०-०४-०६

चितवनको भरतपुरमा आज (सोमबार)देखि कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु गरिएको छ । तीन दिन लगाएर तयार पारिएको ल्याबमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट संकलन गरिएको १६ जनाको स्वाबको परीक्षण सुरु गरिएको छ......

खाद्य राहत बितरणमा रामधुनी नगरपालिकाबाट रु २७ लाख निकासा हुने

२०२०-०४-०६

सुनिल चौधरी झुम्का, चैत्र २४ । रामधुनीका वडाकार्यालयहरुले बितरण गरिरहेको खाद्य सामाग्रीकालागी रामधुनी नगरपालिकाबाट रु २७ लाख निकासा हुने भएको छ । लकडाउनले प्रभावित नगरका बिपन्न परिवारहरुलाई खाद्य सामाग्री बितरणकालागी कार्यपालिका बैठकको निर्णयले तत्काल......

जापानले कोभिड–१९नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी

२०२०-०४-०६

  काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मंगलबारसम्म यो घोषणा गर्ने तयारी छ । यसअघि नै मन्दीबाट बच्न संघर्ष गरिरहेको......

सरकारले ‘लकडाउन’को समय एक हप्ता थप

२०२०-०४-०६

नेपाल सरकारका एक उच्चपदस्थ मन्त्रीले लकडाउन थप गर्ने तयारी गरिएको जानकारी दिए। सरकारले यही चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण कम गर्ने उद्देश्य राखेर पहिलो चरणमा लकडाउन गरेको थियो। यस्तै चैत १८ गते पुनःलकडाउनको समय......

ललितपुरदेखि पैदलै सप्‍तरी

२०२०-०४-०६

लकडाउनको पिडा : लकडाउन छिटै खुल्ला भन्ने आस थियो । १२ दिनसम्म छाप्रोमै कोचिँदा पनि छाँटकाट देखिएन । ललितपुरको ठैबस्थित एउटै छाप्रोमा बस्ने सात जनाको समूह शनिबार नै सप्तरीको कन्चनरूप नगरपालिका गइसकेका थिए ।......

1 82 83 84 85 86 88