सप्तरीमा बिधुत सर्ट भई आगलागी हुँदा दुई घर नष्ट
सप्तरी,चैत २५ गते : बिधुत सर्ट भई आगलागी हुँदा सप्तरीमा दुई जनाको घरमा नष्ट भएका छन्। सप्तरीको कंचनरुप नगरपालिका ६ घोघनपुरका मो. जलाउदिन र जमिला खातुनको घरमा बिधुत सट भएर सोमबार आगलागी भएको हो।
आगलागीबाट दुवै घर पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय कंचनरुपले जनाएको छ । आगलागीबाट घरमा रहेका खाद्य सामग्री,फर्निचर, लत्ताकपडा गरी करिब ३ लाख भन्दा बढी रुपैयाँ बराबरको क्षति भएको जनाएको छ
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४