add post
ताजा अपडेट

कोरोना संक्रमितको संख्या पुग्यो ४५

२०२०-०४-२२

१० वैशाख : उदयपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड-१९)  को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।......

थप एक जना कोरोना संक्रमित ! संक्रमित संख्या ४३ पुग्यो

२०२०-०४-२२

बैशाख १० लहान । कोरोना भाइरसको ‘हटस्पट’ उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.......

लकडाउमा चोरी गर्ने पक्राउ

२०२०-०४-२२

कैलाली । लकडाउनको मौका छोपेर दुई पसलबाट चोरी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । चोरीको आरोपमा कैलालीको गौरी गंगा नगरपालीका १० भगतपुरका वर्ष २० का केशव चौधरीलाई प्रहरीले पक्राउ गरिएको हो । उनले......

काठमाडौंमा दुई नर्सको र्‍यापिड टेस्टको पोजेटिभ नतिजा पिसिआरमा नेगेटिभ

२०२०-०४-२२

काठमाडौंमा दुई जना नर्समा र्‍यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि पिसिआर परीक्षणमा भने कोरोना नेगेटिभ देखिएको छ। टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दुवै नर्सको पिसिआर परीक्षणमा कोरोना नदेखिएको जानकारी दिए उनले आइसोलेसनमा......

कोरोना परीक्षण स्याम्पल बोकेको डब्लूएचओको गाडीमाथि आक्रमण, चालकको मृत्यु

२०२०-०४-२२

म्यानमारको रखाइन राज्यको मिन्ब्यामा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को गाडीमाथि आक्रमण हुँदा चालकको ज्यान गएको छ। कोरोना भाइरसको परीक्षण स्याम्पल बोकेको गाडीमाथि अज्ञात समूहले अन्धाधुन्द गोली प्रहार गरेको हो। आक्रमणमा परेर गाडीका चालकको मृत्यु भएको......

कैलालीमा भारतबाट आएका युवकमा र्‍यापिड टेष्टमा कोरोना पोजेटिभ

२०२०-०४-२२

बैशाख १०| कैलालीमा भारतबाट फर्किएका एक १९ वर्षीय युवकमा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ ।  बर्दगोरिया गाँउपालिका–३ का युवामा र्‍यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी......

असिना र हावाहुरीसहित वर्षा हुने

२०२०-०४-२२

१० वैशाख । देशका अधिकांश भागहरुमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।......

काठमाडौंमा २ जना नर्सको आरडीटी परीक्षणमा कोरोनासंक्रमण पोजेटिभ देखियो

२०२०-०४-२१

 बैशाख ९ ,काठमाडौं : र्‍यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट भएको परीक्षणमा काठमाडौंका दुई नर्समा कोरोना पोजिटिभ देखिएको छ। मंगलबार आरडीटी विधिबाट गरिएको कोरोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको हो। पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकुस्थित......

उदयपुरमा भेटिए थप दुई कोरोना संक्रमित। संक्रमितको संख्या ४२

२०२०-०४-२१

९ वैशाख,  । उदयपुरमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप दुई जनामा संक्रमण भेटिएको हो । यससँगै कोरोना संक्रमितको संख्या ४२ पुगेको......

सुदूरपश्चिमका २ जनाले कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

२०२०-०४-२१

 बैशाख ९ , कैलाली- सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ३४ वर्षीय युवकको लगातार दुई पटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालले डिस्चार्ज......

1 72 73 74 75 76 88