कैलालीमा भारतबाट आएका युवकमा र्यापिड टेष्टमा कोरोना पोजेटिभ
बैशाख १०| कैलालीमा भारतबाट फर्किएका एक १९ वर्षीय युवकमा र्यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ । बर्दगोरिया गाँउपालिका–३ का युवामा र्यापिड टेष्ट गर्दा एन्टीबडी पोजेटिभ देखिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी (प्रस्तावित एसएसपी) सुदीप गिरीले आरडीटीमा पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालमा ल्याइएको बताए । प्रहरीका अनुसार उनी चैत १० गते भारतबाट फर्किएका थिए ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



