थप एक जना कोरोना संक्रमित ! संक्रमित संख्या ४३ पुग्यो
बैशाख १० लहान । कोरोना भाइरसको ‘हटस्पट’ उदयपुरको भुल्केमा थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ५५ वर्षीया महिलामा कोरोनाको संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. मोहन सुवेदीले दिएको जानकारी अनुसार उक्त महिलालाई विराटनगरको कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ । उक्त महिलाको श्रीमानलाई पनि कोरोनाको संक्रमण देखिएकोले उनी पनि विराटनगरकै कोरोना अस्पतालमा उपचाररत छन्।योसँगै उदयपुरमा कोरोना संक्रमितको संख्या २५ पुगेको छ। त्यस्तै नेपालमा हालसम्म ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



