add post
ताजा अपडेट

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

२०२०-०४-२८

१६ वैशाख, चितवन । विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सीसीटीभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा छापा मारेको छ । मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा......

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भए शव व्यवस्थापनका लागि टोली तयार

२०२०-०४-२८

विराटनगर – कोरोनाभाइरस कोभिड १९ संक्रमितको मृत्यु हुन गएको खण्डमा अन्त्येष्टि गर्न मोरङमा शव व्यवस्थापन टोली तयार गरिएको छ। हालसम्ममा नेपालमा भाइरसका कारण कसैको मृत्यु भएको छैन। तर प्रदेश १ मा संक्रमित संख्या बढ्दै......

सप्तरीमा बाटोमा छरिएको अवस्थामा पैसा भेटियो

२०२०-०४-२८

जिल्लाको तिरहुत गाउँपालिकामा पैसाका नोट नोटहरु छरिएको अवस्थामा फेला परेको छ ।तिरहुत गाउँपालिका वडा नम्बर ८ गोइठीस्थित वस्तीमा मंगलबार बिहान केही नोट छरिएको अवस्थामा फेला परेको हो । उक्त ठाउँबाट २ सय ७५ रुपैयाँ......

राैतहटमा दुईजनामा कोरोना संक्रमण पुष्टि

२०२०-०४-२८

१६ वैशाख ।  रौतहटका दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राैतहटको वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीय र देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय २ जना......

उदयपुरबाट थप ९१ जनाको नमूना विराटनगर पठाइयो

२०२०-०४-२८

उदयपुर। कोरोना संक्रमणको केन्द्रविन्दु बनेको उदयपुरबाट ९१ जनाको थ्रोट स्वाब नमूना संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार १४-१५ वैशाखमा ती स्वाब संकलन गरिएको हो। त्रियुगा नगरपालिका......

आजदेखि लहानमा लकडाउन कडा

२०२०-०४-२८

प्रहरीले लकडाउनलाई थप कडा बनाउँदै लौजाने भएको छ । गृहमन्त्रालयको निर्देशन सँगै प्रहरीले लकडाउनलाई कडा बनाउँदै लौजाने भएको हो । पास बाहेकका सवारी साधन सडकमा कुदाउन नदिने लहान प्रहरीले बताएको छ । लकडाउनको बेला......

सर्लाहीमा केटाकेटीबीचको झगडाले आमाको ज्यान गयो

२०२०-०४-२८

सर्लाहीको हरिपूर्वा नगरपालिका ८ बसन्तपुरमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ३५ वर्षीया सैदुन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । खातुन र खोधदी अन्सारीको परिवारबीच बच्चाको झगडाको विषयलाई लिएर......

राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन संवाद

२०२०-०४-२८

काठमान्डाैं / राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी चिनफिङबीच हाल विद्यमान विश्वव्यापी महामारी कोभिड –१९ विरुद्धको लडाइँबारे विचार आदानप्रदान भएको छ । उहाँहरुबीच आज साँझ भएको टेलिफोन संवादमा विश्वले अनुभव गरेको यसको......

भरतपुर कोरोना अस्पतालको सामान कर्मचारीद्धारा चोरी

२०२०-०४-२८

१५ वैशाख, चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान रातारात चोरी भएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत......

दाङमा पीसीआर प्रविधिबाट कोरोनाको सफल परीक्षण

२०२०-०४-२७

दाङमा कोरोना भाइरसको सफल परीक्षण भएको छ । पहिलो पटक पीसीआर प्रविधिमार्फत् गरिएको कोरोना भाइरसको परीक्षण रिपोर्ट शतप्रतिशत सफल देखिएको छ । योसँगै अब कोरोना परीक्षणका लागि भैरहवा वा काठमाडौं स्वाब पठाउनु पर्ने बाध्यताको......

1 64 65 66 67 68 88