प्रदेश ३ सरकारले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ
२०२०-०४-३०
१८ वैशाख, काठमाडौं । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ । मन्त्रालयले स्थानीय तहको समन्वयमा नतिजा प्रकाशन गर्न भनेको हो । साथै......
चीनद्वारा सगरमाथाको नयाँ उचाइ मापन सुरु
२०२०-०४-३०
चीनले आफ्नो तर्फबाट सगरमाथाको नयाँ उचाइ नाप्न सुरु गरेको छ। ‘चीनले बिहीबारबाट विश्वकै सर्वोच्च शिखर माउन्ट चोमोलंगमा (सगरमाथाको चिनियाँ नाम) को नयाँ उचाइ नाप्ने काम सुरु गरेको छ,’ चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वाले समाचारमा लेखेको......
अमेरिकामा औषधिको परीक्षणले आशा जगायो, विश्वभर संक्रमित ३२ लाख पुगे
२०२०-०४-३०
वासिङ्टन । अमेरिकी वैज्ञानिकहरुले महामारीका रुपमा विश्वभर फैलिएको कोरोनाभाइरस रोकथामका लागि पछिल्लो पटक प्रयोगमा ल्याइएको औषधि निकै प्रभावकारी रहेको बताएका छन् । विश्वभर संक्रमितको संख्या बढ्दै गएको र आर्थिक विश्रृंखलता निम्त्याएको कोरोनाभाइरसको औषधिले परीक्षणका......
चार जनाको रहस्यमय मृत्यु भएको महोत्तरीमा फेरि दुई जनाको गयो ज्यान
२०२०-०४-३०
महोत्तरी, १८ बैसाख । महोत्तरीमा चार जनाको रहस्यमय मृत्यु भएको चर्चा सेलाउन नपाउँदै थप दुई जनाको ज्यान गएको छ । मंगलबार चार जनाको रहस्यमय रुपमा मृत्यु भएको २४ घण्टाभित्रै थप दुई जनाको रहस्यम रुपमै मृत्यु......
कटुवा पेस्तोलसहित बारामा १ जना पक्राउ
२०२०-०४-३०
बारा– कटुवा पेस्तोलसहित बारा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । बाराको बारागढी गाउँपालिका-१ सिपुरा टोल बस्ने ४० वर्षीय मनोज राय नेटुवा कटुवा पेस्तोल १ थानसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय बारागढीबाट......
रत्ननगरमा साढे दुई करोडको लगानीमा आकासेपुल निर्माण सुरु
२०२०-०४-३०
चितवन १८ बैशाख । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत टाँडीचोकमा आकाशेपुल निर्माण सुरु गरेको छ । २ करोड ४२ लाख ४ हजार ५३३ रुपैयाको लगानीमा निर्माण सम्पन्न हुने सो आकाशेपुलको विहीवार......
आगामी वर्ष सारिएको ओलम्पिक तोकिएको समयमा नभए रद्द हुने
२०२०-०४-२९
एजेन्सी : कोरोना महामारीसँग निरन्तर जुधिरहेको विश्व खेलकुद क्षेत्रका लागि टोकियो ओलम्पिक आयोजना थप अनिश्चित बनेको छ। टोकियो २०२० विश्वकप समितिका अध्यक्ष योसिरो मोरीले आगामी वर्ष सारिएको ओलम्पिक तोकिएको समयमा नभए रद्द हुने बताएका......
नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते बस्ने
२०२०-०४-२९
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठक सकिएको छ। बालुवाटारमा आज बसेको बैठकले फेरि वैशाख २० गते बस्ने गरी टुंगिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा पार्टीका......
भरतपुर कोरोना अस्पतालमा शौचालय बनाएको खर्च २५ लाख : गुपचुपमै अनुमोदन
२०२०-०४-२९
चितवन – कोरोनाको संकटमा उपचार व्यवस्थापनका लागि सहज वनाउन भरतपुर महानगरपालिकाले निर्माण गरेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पतालमा आर्थिक अपारदर्शिता देखिएको छ । ७२ घण्टामा निर्माण गरिएको भन्दै प्रचार गरिएपछि देशका अन्य स्थानमा समेत......
काठमाडौं आइपुग्यो कतारी शेखले पठाइदिएको ८ टन मेडिकल उपकरण
२०२०-०४-२९
काठमाडौं- कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन कोभिड–१९ को उपचारमा प्रयोग हुने मेडिकल सामाग्री नेपाल आइपुगेकाे छ। कतार एयरवेजको विमानबाट बुधबार दिउँसो ती समाग्री काठमाडौं आइपुगेको हाे। नेपाल......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



