नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक २० गते बस्ने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधबार बसेको सचिवालय बैठक सकिएको छ। बालुवाटारमा आज बसेको बैठकले फेरि वैशाख २० गते बस्ने गरी टुंगिएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा पार्टीका आन्तरिक समस्या, पार्टी एकता सुदृढिकरणको महत्व, सरकारका काम र स्थायी कमिटीको बैठक बारे छलफल भएको बताए । सबै बिषयको छलफल गर्न फेरि बैशाख २० गते बैठक बस्ने निर्णय भएको उनले बताए ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



