add post
मधेश प्रदेश

मुख्यमन्त्री लालबाबु राउतद्वारा प्रदर्शनीको अवलोकन

२०२०-०४-१९

७ वैशाख  : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनका लागि नेपाली सेना मध्यपूर्व पृतनाले गरेको तयारीसम्बन्धी प्रदर्शनीको अवलोकन गरेका छन् । मध्यपूर्व पृतनाले......

पैसा छरेर फरार भएकी महिलाको र्‍यापिड टेस्टमा देखियो कोरोना पोजेटिभ

२०२०-०४-१८

जनकपुरधामको महावीरचोकस्थित सडकमा पैसा छरेर भागेका दुई महिलामध्ये एक जनाको र्‍यापिट टेस्ट रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ।प्रहरीले पक्राउ गरेपछि जाँच गर्दा एक महिलामा कोरोना पोजेटिभ देखिएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले जनाएको छ। पक्राउपछि दुबै......

जनकपुरमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने दुबै महिला प्रहरीको फन्दामा

२०२०-०४-१८

जनकपुरधाम, वैशाख ६ गते । जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुईजना महिला पक्राउ परेका छन् । जनकपुरको धाम उपमहानगरपालिका वडा नं. ७ जानकी नगरबाट प्रहरीले शनिबार दुबै महिलालाई प्रहरीले पक्राउ गरेको......

सप्तरीक क्‍वारेन्टाइन खाली

२०२०-०४-१८

बैशाख ६  | सप्तरी राजविराजमा सञ्चालित तीन वटासहित जिल्लाका १३ वटा क्‍वारेन्टाइन पूर्णतः खाली भएका छन्। मुलुकभरि लकडाउनका कारण भारत र अन्य मुलुकबाट आउने क्रम रोकिएको र क्‍वारेन्टाइनमा १४ दिनको निगरानी अवधि पूरा गरी......

जनकपुरमा दुई महिलाहको कर्तुत : बाटोमा शंकास्पद नोट छरी भाग्दै , प्रहरीले थाल्यो खोजी

२०२०-०४-१८

जनकपुरधाम : विश्वभर कोरोनाको त्रास फैलिएको बेला आज धनुषामा अनौठो घटना घटेको छ । आज दिउँसो जनकपुर उप-महानगरपालिका-६ महावीर चोकमा अपरिचित (मुस्लिम महिला जस्तै भेष भएको) महिलाले रु १० को नोट  बाटोमा छरी भागेकी छन्......

उदयपुरमा कोरोना देखिएपछि सप्तरीमा पनि त्रास, जोखिममा सप्तकोसी नगरपालिका

२०२०-०४-१८

राजविराज–उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा फेला परेका कोरोना संक्रमित १२ भारतीय नागरिक सप्तरीका विभिन्न मस्जिद हुँदै उदयपुर प्रवेश गरेको खुलेको छ। उनीहरुमा कोरोना पुष्टि भएपछि उदयपुरसहित सप्तरीको सप्तकोसी नगरपालिकामा पनि त्रास सुरु भएको......

सप्तरी तिलाठीका २३ जनाको स्वास्थ्य जाँच, सबैको निगेटिभ

२०२०-०४-१७

रामनारायण यादव, सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ का याकुब मंसुरीका सबै परिवारका सदस्यहरुको र उनको सम्र्पकमा आएका व्यत्तिहरुको ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा सबै जनाको निगेटिभ आएको छ । भारतको दिल्ली मरकजबाट......

कोरोना भाइरसबाट जोगिन वीरगन्जलाई ‘सेनिटाइज’ गरिंदै

२०२०-०४-१७

५ बैशाख वीरगञ्ज | हरेक व्यक्तिको जीवनशैली नै कोरोना भाइरसका कारण परिवर्तन भएको छ। देश लकडाउनमा छ। सर्वसधारण घरबाहिर निस्केका छैनन्। बाहिर निस्केकाहरु पनि सामाजिक दूरी कायम गरिरहेका छन्। कोही दैनिक कैयौंपटक साबुन पानीले......

सप्तरीमा खाद्यान्न भन्दै मदिरा ओसारपसार गर्ने ट्रयाक्टरसहित चालक पक्राउ

२०२०-०४-१६

४ वैशाख सप्तरी । आवश्यक खाद्यान्न भन्दै ट्रयाक्टरमा लोड गरी मदिरा लैजाने क्रममा विहीबार  सप्तरीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार महादेवा गाँउपालिका वडा नम्वर १ निवासी ३२......

मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन (निर्णयसहित)

२०२०-०४-१६

राजविराज, ४ बैशाख । कोभिड १९ को सन्दर्भमा “मानव अधिकारको अबस्था” अनुगमन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरिय मानव अधिकार अबस्था अनुगमन समिति गठन गरिएको छ......