add post
मधेश प्रदेश

वीरगञ्जमा आइसियु कक्षमै महिलामाथि दुर्व्यवहार, दुई स्वास्थ्यकर्मी पक्राउ

२०२०-०७-०८

वीरगञ्ज : वीरगञ्जको अली अर्को एण्ड ट्रमा हास्पिटलमा उपचारर्थ महिलामाथि दुर्व्यवहार भएको छ। हस्पीटलमा उपचार गराउन आएकी एक महिलामाथि स्वास्थ्यकर्मीबाटै दुर्वयवहार भएको घटना बाहिर आएको छ। हास्पिटलको आइसियु कक्षमा उपचारका लागि भर्नारत वीरगञ्ज महानगर- ३१......

बिसनपुरमा डोरीमा बेरिएर एक बालिकाको मृत्यु

२०२०-०७-०८

राजबिराज। सप्तरीको खड्क नगरपालिका–८ बिसनपुरमा डोरीमा बेरिएर एक बालिकाको ज्यान गएको छ । सोमबार साँझ आफ्नै घर अगाडि रहेको बकाईनको रुखमा झुलको पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर स्थानीय हृदय नारायण चौधरीकी छोरी......

राजविराजमा पोखरीमा डुबेर बालकको मृत्यु

२०२०-०७-०४

सप्तरी: सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए......

भैंसी चराउन गएकी बालिकाको २ दिनपछि अर्धनग्न अवस्थामा भेटियो शव

२०२०-०७-०३

धनुषामा एक बालिका शुक्रबार बिहान मृत फेला परेकी छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्थामा १० वर्षीया कञ्चनकुमारी पञ्जियारको शव अर्धनग्न अवस्थामा भेटिएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। बुधबार दिउँसो......

सप्तरीमा रोलरले पर्खाल भत्काउँदा लागेर बालकको मृत्यु

२०२०-०७-०२

राजविराज । सप्तरीको खडक नगरपालिका–१ भण्डारी टोलमा बिहीबार बिहान सडक निमार्ण गर्ने क्रममा पर्खाल भत्किएर एक बालकको मृत्यु भएको छ । सडकमा रोलर चलाएपछि पर्खाल भत्किएर नोखो मण्डलका ८ वर्षीय छोरा उमेश मण्डलको मृत्युु भएको......

बारामा चट्याङ लागेर चार महिलाको मृत्यु

२०२०-०७-०२

बारा, असार १८ ।बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका......

जनकपुर प्रवेश गर्नेलाई १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

२०२०-०७-०२

जनकपुर : प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा प्रवेश गर्नेहरुका लागि २ साता क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम प्रवेश गर्ने हरुका लागि यस्तो नियम लागू गरेको हो ।......

जनकपुरधाममा जसपाको शक्ति प्रदर्शन, नागरिकता विद्येयक विरुद्व प्रदर्शन

२०२०-०६-३०

जनकपुरधाम, असार १६ : जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा शति प्रदर्शन गर्दै नागरिकता विद्येयकको विरोध गरेको छ । विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान मधेश र मधेशी......

नेपालमा पनि भित्रियो सलह किरा

२०२०-०६-२७

१३ असार, काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको......

२० प्रतिशत रोपाइँ सकियो

२०२०-०६-२७

काठमाडौं : रासायनिक मलको चर्को अभावका बीच उच्च पहाडी क्षेत्रका किसानले २६ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन्। असार १० सम्म यो परिमाणमा उच्च पहाडी क्षेत्रमा रोपाइँ भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार तुलनात्मक......

1 5 6 7 8 9 18