add post
  • Terai Nepal
  • २०७७ असार १६ गते, मंगलवार १८:०१ मा प्रकाशित

जनकपुरधाममा जसपाको शक्ति प्रदर्शन, नागरिकता विद्येयक विरुद्व प्रदर्शन

जनकपुरधाम, असार १६ : जनता समाजवादी पार्टी नेपालले प्रदेश २ मा शति प्रदर्शन गर्दै नागरिकता विद्येयकको विरोध गरेको छ । विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नु पर्ने प्रावधान मधेश र मधेशी प्रतिको विभेद र नियन्त्रण गर्ने षडयन्त्र रहेको भन्दै जसपा नेपालले शक्ति प्रदर्शन गर्दै विरोध गरेको छ ।

मंगलवारको विरोध जुलुसमा समाजवादी पार्टीका सचेतक उमाशंकर अडगरिया सहित प्रदेश २ सरकारका मन्त्रीहरु देखि केन्द्रय देखि स्थानिय तह सम्मका नेता कार्यक्रताहरुको बोक्लो सहभागिता थियो । नागरिकता विद्येयक खारेज गर, ओली तिम्रो पाराले दुःख पायो साराले, जसपा नेपाल जिन्दावाद विरोध प्रदर्शनको मुख्य नारा देखियो । जनकचौकवाट सुरु भएको जुलुस जानकी मन्दिर, भानुचौक हुदै पुनः जनकचौकमा आएर कोणसभामा परिणत भएको थियो । विस्तृत विवरण वाँकी

 

 

Registration Open for Mr. & Miss Tharu 2020
तराईसबै