पेट पाल्न ज्यानको बाजी
२०२०-०७-१५
कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजका स्थानीय आठ वर्षीय जितेन्द्र सदा स्थानीय कोशी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । लकडाउन भएदेखि विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीहरूसँगै उनको पनि पढाइ ठप्प छ......
मेलम्ची खानेपानी सुरुङ परिक्षणको ड्या्म फुट्यो २ जना बेपत्ता २ घाइते
२०२०-०७-१४
मेलम्ची। मेलम्चीमा मंगलबार दिउँसो १२ः३० बजे पानी भरिएको सुरुङको गेट फुटेको छ। गेट फुटेपछि पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजि ५५ बर्षिय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजि २५ बर्षिय इन्जिनियर सतिस गोहित बेपत्ता भएको त्यहाँ......
श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुर द्वारा वृश्र रोप्ने कार्यक्रम सम्पन
२०२०-०७-११
असार २७ सप्तरी । प्रथम बार्षिक उत्सवको उत्सवको उपलक्ष्यमा श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुरले आफ्नो गाउको डिहबारबाबा थानमा वृश्र रोपन कार्यक्रम सम्पन गरेको छ । सचिब अमित चौधरीको अनुसार थानमा पुजा गरि थानको......
सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय, भाडा बढ्यो
२०२०-०७-०९
काठमाडौं / सरकारले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.......
आजदेखि रु. ५० का नयाँ नोट बजारमा आउँदै
२०२०-०७-०६
३० असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारबाट ५० रुपैयाँ दरका नयाँ नोट बजारमा ल्याउने भएको छ । राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । संकेत......
यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा र सवारीसाधनको कर छुट गर्न माग
२०२०-०७-०१
काठमाडौँ, १७ असार – नेपाल यातायात व्यवसायी महासङ्घले यातायात सञ्चालन नभएको समयमा बैंकको कर्जा, सवारीसाधनको विभिन्न कर छुटको माग गरेको छ । महासङ्का अध्यक्ष योगेन्द्र कर्माचार्य नेतृत्वमा गएको महासङ्घको टोलीले अर्थ सचिव शिशिरकुमार ढुङ्गानालाई......
विराटनगरमा कालोपत्रे सडकमै भासियो टिपर
२०२०-०६-२९
विराटनगर । निर्माणमा चरम लापरवाही गरिएका कारण विराटनगर–१० पिपलचौकमा रोकेर राखेकै ठाँउमा टिपर भासिएको छ । सडकमा रोकेर राखेको को १ क ३१७२ नम्बरको टिपर सोमबार साँझ सडकमा भासिएको हो । विराटनगर महानगरपालिकासँग आशिष......
नेपालमा पनि भित्रियो सलह किरा
२०२०-०६-२७
१३ असार, काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको......
२० प्रतिशत रोपाइँ सकियो
२०२०-०६-२७
काठमाडौं : रासायनिक मलको चर्को अभावका बीच उच्च पहाडी क्षेत्रका किसानले २६ प्रतिशत हाराहारीमा रोपाइँ सम्पन्न गरेका छन्। असार १० सम्म यो परिमाणमा उच्च पहाडी क्षेत्रमा रोपाइँ भएको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार तुलनात्मक......
सौर्य सिंचाइ योजना प्रणाली प्रभावकारी
२०२०-०६-२४
पर्सा , पंचगावाँ, ५ असार । सखुवाप्रसौनी गाउँपालिका–१ सथवलमा सौर्य सिंचाइ योजना प्रणाली प्रभावकारी देखिएको छ। सौर्य सिंचाइ योजना प्रणाली कार्यक्रम काठमाडौंले सखुवाप्रसौनी–१ सथवलकी धनपतियादेवी थरुनीलाई १३ सय वाटको चारवटा सोलार प्यानल अनुदान सहयोगमा......