add post
  • Terai Nepal
  • २०७७ जेष्ठ १७ गते, शनिबार २२:०१ मा प्रकाशित

धादिङ केन्द्रबिन्दु भएर गयो भूकम्प

धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको पुष्टि गरे ।

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो ।