add post
मुख्य

सञ्जय चौधरीको ‘घरपाला मौद’ बोलको थारु गित सार्वजनिक (भिडियोसहित)

२०२२-१२-१६

सञ्जय चौधरीको ‘घरपाला मौद’ बोलको थारु गित सार्वजनिक भएको छ। गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’ लगायतका पप गीतहरु चर्चित छन्......

को हुन जातिबादी ?

२०२२-११-२५

सिताराम थारु गाउँमा पहिले पहिले दशैमा खुब नाटक गरियो। एकचोटि नयन राज पाण्डे जिको लेखनमा रावण नाटकमा रियसल गर्दै थियो । बाहुनको छोरो छाला गोरो चिटिक्क परेकोले त्यो राजेश देबकोटा सधै रामको रोल पाउँथ्यो......

सप्तरी ४ का युवा उम्मेदवार सुरेश बने युवाहरुको ढुकढुकी

२०२२-११-०९

सप्तरी, कात्तिक २०– यतिबेला निर्वाचनको माहोल तात्दै गइरहेको छ । आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारहरु पनि घरदैलो अभियानमा व्यस्त छन् । सप्तरी क्षेत्र नं.४......

सप्तरी ४ मा युवा उम्मेदवार सुरेश चौधरी र अरबिन्द्र चौधरीको ९ बुँदे घोषणा पत्र सार्वजनिक

२०२२-१०-१३

सप्तरी, असोज २७– पछिल्लो समय पुराना नेताहरुको गतिविधिबाट दिक्क भएका नेपाली मतदाताहरु नयाँ–नयाँ उम्मेदवारको खोजीमा छन् । यही आवश्यकतालाई मध्यनजर गर्दै युवा जोश जाँगरसहित नयाँ भिजन लिएर चुनावी मैदानमा होमिएका छन् सप्तरीका युवा सुरेश......

सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. ४ र प्रदेश सभा क्षेत्र न.४`क´ का स्वतन्त्र उमेदवारहरुलाई क्यामरा र चिम (बल्ब) चिन्ह प्रदान

२०२२-१०-१३

असोज २७ गते सप्तरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र न. ४ बाट स्वतन्त्र उम्मेदवार सुरेश कुमार चौधरीलाई क्यामेरा चिन्ह प्रदान भएको छ साथै प्रदेश सभा क्षेत्र न.४ `क´ का स्वतन्त्र उमेदवार अरबिन्द्र चौधरीलाई चिम (बल्ब)......

सप्तरीमा कतिले लिए उम्मेदवारी फिर्ता ?

२०२२-१०-१२

राजविराज – आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सप्तरीबाट उम्मेदवार बनेकामध्ये ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सप्तरीमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कुल १८१ जनाको उम्मेदवारी परेको......

मिस्टर एण्ड मिस थारु को पहिलो अडिसन ४ ठाउँ समपन्न !

२०२२-०८-०६

थारु समुदायको मौलिक संस्कार, परम्परा लगायत बौद्धिक, सौन्दर्य प्रतिभालाई प्रवद्र्धन गर्न मिस्टर एण्ड मिस थारु २०२२ को चौथो संस्कारणको अडिसन सुरु भएको छ । जह इन्टरटेनमेन्ट प्रा.ली.को आयोजनामा पहिलो चरणको अडिसन साउन २१ गते......

मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा, १० जिल्लामा अडिसन हुँदै

२०२२-०८-०३

  काठमाडौँ, साउन १८– चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पुरा भएको छ । आयोजक जहइन्टरटेनमेन्ट प्रा.लि.ले आज (बुधबार) काठमाडौंमा पत्रकार सम्मेलन गरि अडिसनको तयारी पुरा भइसकेको जानकारी दिएको हो......

मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुला, १० स्थानमा अडिसन हुने

२०२२-०७-२०

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को आवेदन खुल्ला गरिएको छ । आयोजक जह इन्टरटेनमेन्ट प्रा.लि.ले एक प्रेस विज्ञप्ती जारी गर्दै नयाँ संस्करणका लागि आवेदन खुला गरिएको जनाएको हो । सहभागि हुन चाहने......

खानेपानी मन्त्री निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्र निरीक्षण

२०२२-०७-१९

माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति,......