सप्तरीमा एक युवकको शव फेला
२०२०-०४-१३
१ वैशाख, सप्तरी । सप्तरीमा सोमबार एक युवकको शव फेला परेको छ । धारिलो हतियार प्रहार गरिएको अवस्थामा जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका–१, भारदहस्थित सडक छेउमा सुरज साहको शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ......
कैैलाली लम्कीकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ
२०२०-०४-१३
टीकापुर : कैलालीको लम्की चुहा नगरपालिकामा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । लम्की चुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ। अस्पतालका स्वास्थ्यकर्मीका अनुसार बालकल्याण......
शीरमा पानी र आशिर्वाद, उज्वल भविष्यको कामना गर्दै ‘जूर-शीतल’
२०२०-०४-१३
काठमाडौं – हुन त नामबाटै थाहा हुन्छ, ‘शिरुवा’ अर्थात पहिलो पर्व, सुरुको पर्व। यो पर्व (पावैन) प्रत्येक थारु समुदायको महत्वपूर्ण चाड हो। त्यो पनि थारु समाजमा जो हिन्दू धर्ममा आस्था राख्ने गर्दछन्, उनको लागि......
विक्रम संवत् २०७७ आजबाट प्रारम्भ
२०२०-०४-१३
वैशाख १। विक्रम संवत् २०७७ आजबाट प्रारम्भ भएको छ । नयाँबर्ष २०७७ को पहिलो दिन वैशाख १ गते आज एकआपसमा शुभकामना गरी नयाँबर्षको स्वागत गरिंदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष......
काठमाडौँमा बिपन्न बिद्यार्थी तथा मजदुरहरूलाई राहत वितरण गरिदै
२०२०-०४-१३
काठमाडौँ, बैशाख १ गते , कोरोना भाइरसका कारण काठमाडौंमा लकडाउनमा परि समस्यामा परेका अति पीडित मजदुर तथा विद्यार्थीहरुलाई त्यहाँका बिभिन्न थारु संघसंस्था तथा ब्याक्तित्वहरु मिलेर राहत वितरण कार्य गरिरहेका छन। आफ्नो जिउ ज्यानको प्रवाह......
वीरगञ्ज बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि
२०२०-०४-१२
३० चैत, वीरगञ्ज । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो......
दक्षिणतर्फ किन सिरानी बनाएर सुतिन्छ ?
२०२०-०४-११
दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन ? उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ ? अहिले हामीलाई......
सप्तरी छिन्नमस्ताबाट लागूऔषध सहित एक पक्राउ
२०२०-०४-११
सप्तरी,चैत २९ गते : सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर ५ बस्ने ४५ वर्षीय जोगिन्द्र यादवलाई लागुऔषध सहित पक्राउ गरेको छ । उनलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ हाटीबाट प्रहरीले लागूऔषध सहित पक्राउ गरेको......
सप्तरी ब्रहमदेव मण्डलकाे घरमा आगलागी हुदा करिब ५ लाख बराबरकाे क्षति
२०२०-०४-११
सप्तरी- हनुमाननगर कंकालिनी नगरपालिका वार्ड-९ स्थित ब्रहमदेव मण्डल काे घरमा गए राति अगलागी हुदा नगद,खाद्यान्न,गरगहना लगायतका सामग्री जलेर नष्ट भएको छ । आगलागीकाे कारण खुलन सकेको छैन। करिब ५ लाख बराबरकाे क्षति भएकाे मण्डलले......
भारतको मुम्बईमा एकै परिवारका ८ नेपालीमा कोरोना संक्रमण
२०२०-०४-११
दिल्ली,चैत २९-भारतको मुम्बईमा एकै परिवारका आठजना नेपालीमा कोरोना संक्रमण देखिएको छ। भारतमा कोरोना संक्रमित हुने नेपालीको संख्या १२ पुगेको छ। मुम्बईको गिरगाउँ चौपाटीमा रोजगारी गरेर बस्दै आएका अछाम घर भएका एक नेपाली परिवारका आठ......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



