धादिङका एक युवकको र्यापिड टेष्टमा कोरोना पोजेटिभ
२०२०-०४-१४
वैशाख २–धादिङमा एक युवकमा कोरोना पोजेटिभ देखिएको छ ।आज (मंगलबार) गरिएको ¥यापिड टेष्टमा ती २७ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो । ¥यापिड टेष्टमा पोजेटिभ देखिएपछि पीसीआर मेसिनबाट कोरोना परीक्षणका लागि उनको थ्रोट स्वाब......
काभ्रेमा किटबाट परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजिटिभ
२०२०-०४-१४
काभ्रे — वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ । संक्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । स्वाबको......
सिन्धुलीमा तराईबाट आउने खाद्यान्न एकसाता बन्द
२०२०-०४-१४
बैशाख २| तराईका विभिन्न जिल्लाबाट सिन्धुलीमा आयात हुने तरकारी, खाद्यान्नलगायत बस्तुमा प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले तराईका......
लकडाउनको अवधि १५ वैशाखसम्म बढाउने सरकारको निर्णय
२०२०-०४-१४
काठमाडौं– सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी गरिएको लकडाउनलाई वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि १५ वैशाखसम्म बढाउने निर्णय गरेको हो ।......
सनसिटीबाट अस्पताल लगिएका दुई जनामा कोरोना संक्रमणको पुष्टि
२०२०-०४-१४
२ वैशाख, काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका......
भारतले तीन साता लम्ब्यायो लकडाउन
२०२०-०४-१४
२ वैशाख, काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।यसअघि भारतले गरेको तीन......
डब्ल्यूएचओले खोप बिना कोरोना भाइरस नियन्त्रण हुँदैन भनेपछि चीनले मानिसमा खोप परिक्षण शुरु ग-याे
२०२०-०४-१४
चीनले कोरोनाभाइरसविरुद्ध तयार गरिएका दुई वटा प्रयोगात्मक खोपका लागि मानवमाथि प्रयोगका लागि अनुमति दिएको छ । सिन्ह्वाका अनुसार बेइजिङमा रहेको सिनोभाक बायोटेक र वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्टसले यी खोपहरु तयार गरेका छन् ।......
लकडाउनमा सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था
२०२०-०४-१३
बैशाख १ काठमाडौँ | कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको छ । गृह मन्त्रालयले आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न......
सनसिटी अपारमेन्टमा बस्ने बेलायतबाट आएका ३ जनामा काेराेना संक्रमण
२०२०-०४-१३
काठमाडौं । काठमाडौंकाे कागेेश्ववरी मनाेेेहरा नगरपालिका वडा नम्बर ९ स्थित सनसिटी अपार्टमेन्टमा बस्ने ३ जनामा काेराेना संक्रमण देखिएकाे छ । उनीहरू चैत ५ गते बेलायतबाट काठमाडौं आएर अपार्टमेन्टकाे छुट्टै क्वारेन्टाइनमा बसेका थिए । उनीहरूकाे मूलपानीकाे......
सप्तरीको खडक नगरपालिकामा लकडाउन नियन्त्रण गर्ने क्रममा ६५ बर्षिय महिलाकाे मृत्यु ।
२०२०-०४-१३
सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ। सोमबार बिहान खडक नगरपालिकामा प्रहरीले लक डाउन उल्लंघन नगर्नुस् भनेर सम्झाउँदै गर्दा ६५ वर्षीया जैनव खातुन ढलेकी थिइन्। प्रहरीले तत्कालै उनलाई स्थानीय अस्पताल......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



