धादिङका एक युवकको र्यापिड टेष्टमा कोरोना पोजेटिभ
वैशाख २–धादिङमा एक युवकमा कोरोना पोजेटिभ देखिएको छ ।आज (मंगलबार) गरिएको ¥यापिड टेष्टमा ती २७ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको हो । ¥यापिड टेष्टमा पोजेटिभ देखिएपछि पीसीआर मेसिनबाट कोरोना परीक्षणका लागि उनको थ्रोट स्वाब काठमाडौं पठाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए । यी युवक मार्च ४ मा दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । यसअघि पनि धादिङका एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



