add post
  • Terai Nepal
  • २०७७ बैशाख २ गते, मंगलवार १०:५१ मा प्रकाशित

भारतले तीन साता लम्ब्यायो लकडाउन

२ वैशाख, काठमाडौं । भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको जानकारी गराएका हुन् ।यसअघि भारतले गरेको तीन हप्ते लकडाउन बुधबार (३ गते) सकिँदै छ ।