सप्तरी तिलाठीका २३ जनाको स्वास्थ्य जाँच, सबैको निगेटिभ
२०२०-०४-१७
रामनारायण यादव, सप्तरी । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर १ का याकुब मंसुरीका सबै परिवारका सदस्यहरुको र उनको सम्र्पकमा आएका व्यत्तिहरुको ¥यापिड डाइनोष्टिक टेष्ट गर्दा सबै जनाको निगेटिभ आएको छ । भारतको दिल्ली मरकजबाट......
कोरोना भाइरसबाट जोगिन वीरगन्जलाई ‘सेनिटाइज’ गरिंदै
२०२०-०४-१७
५ बैशाख वीरगञ्ज | हरेक व्यक्तिको जीवनशैली नै कोरोना भाइरसका कारण परिवर्तन भएको छ। देश लकडाउनमा छ। सर्वसधारण घरबाहिर निस्केका छैनन्। बाहिर निस्केकाहरु पनि सामाजिक दूरी कायम गरिरहेका छन्। कोही दैनिक कैयौंपटक साबुन पानीले......
आज रातिबाट यस वर्षको उल्का वर्षा सक्रिय हुँदै
२०२०-०४-१६
४ वैशाख, काठमाडौं । आज रातिबाट उल्का वर्षा सक्रिय हुने भएको छ । उल्का वर्षा आजबाट सक्रिय भए पनि यसको उत्कर्ष रूप भने वैशाख ९ र १० गते देख्न सकिनेछ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका......
सप्तरीमा खाद्यान्न भन्दै मदिरा ओसारपसार गर्ने ट्रयाक्टरसहित चालक पक्राउ
२०२०-०४-१६
४ वैशाख सप्तरी । आवश्यक खाद्यान्न भन्दै ट्रयाक्टरमा लोड गरी मदिरा लैजाने क्रममा विहीबार सप्तरीमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार महादेवा गाँउपालिका वडा नम्वर १ निवासी ३२......
हेटौंडामा र्यापिड टेस्टमा ४ जनामा कोरोना एन्टीबडी पोजेटिभ
२०२०-०४-१६
४ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाभित्र भएको र्यापिड टेष्टमा ४ जनाको कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ । हेटौंडा–१५ चुरियामाई र हेटौंडा–४ बासुदेव सभागृहमा भएको र्यापिड टेष्टमा ४ जनाको एन्टीबडी पोजेटिभ देखिएको हो । बासुदेव......
अनुमति बिना एक जिल्लाबाट अर्को जिल्ला जान रोक
२०२०-०४-१६
काठमाडौँ — गृह मन्त्रालयले लकडाउन अवधिभर अनुमति बिना एक जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाएको छ । कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र......
मानव अधिकारको अबस्था” अनुगमनका लागि सप्तरी समिति गठन (निर्णयसहित)
२०२०-०४-१६
राजविराज, ४ बैशाख । कोभिड १९ को सन्दर्भमा “मानव अधिकारको अबस्था” अनुगमन गर्न नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाको संयोजकत्वमा ५ सदस्यीय जिल्ला स्तरिय मानव अधिकार अबस्था अनुगमन समिति गठन गरिएको छ......
उदयपुरका ४४ जनाको कोरोना रिर्पोट नेगेटिभ
२०२०-०४-१६
उदयपुर : कोरोना भाइरस आशंकामा स्वाब परीक्षणमा पठाइएका उदयपुरका ७८ जनामध्ये हालसम्म ४४ जनाको परीक्षण रिर्पोट नेगेटिभ आएको छ । बाँकीको रिर्पोट आउन बाँकी छ । जिल्लाका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा कोविडको आंशकामा राखिएका ७ महिला......
नवलपुरको मध्यविन्दु- २ मा डुङ्गा पल्टिदा एक बालिका बेपत्ता
२०२०-०४-१६
नवलपुरको मध्यविन्दुमा डुङ्गा पल्टदा एक बालीका बेपत्ता भएकी छिन् । मध्यविन्दु नगरपालिका २ मध्यवर्ती पुरानो मसानघाट नन्दपुरमा नदी पार गर्ने क्रममा काठको डुङ्गा पल्टदा १४ वर्षकी बालीका डुबेर हराई बेपत्ता भएको स्थानीयवासी जानकारी दिएको......
र्यापिड टेस्टमा पोजिटिभ देखिएका चितवनका एक व्यक्तिको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ
२०२०-०४-१५
चितवन, वैशाख ३–र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजिटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२, एक व्यक्तिको स्वाबबाट पीसीआर मेसिनमा परीक्षण गर्दा नेगेटिभ देखिएको छ ।आज (बुधबार) गरिएको र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणमा पोजिटिभ देखिएपछि पुनः स्वाब संकलन......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



