सप्तरीमा हात्तीको आक्रमणबाट एक जना घाइते
२०२०-०५-०१
सप्तरीमा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केका हात्तीको एक समुहले बुधबार जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नम्वर ६ मोहनपुर बस्ने भुवन आचार्यको घरमा तोडफोड गर्न थालेपछि......
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन
२०२०-०५-०१
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । काठमाडौं सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ८६ वर्षको उमेरमा गएराति उनको निधन भएको हो । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम २००६ सालमा ६......
आज अन्तर्राष्ट्रिय मजदुर दिवस
२०२०-०५-०१
आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस । कोरोना भाइरसका कारण नेपालमा पनि मजदुर दिवस प्रभावित बनेको छ । यसअघि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइने गरिएको थियो । तर, यस वर्ष भने......
एसईई र कक्षा १२ परीक्षा जेठ अन्तिममा गर्न सिफारिस
२०२०-०५-०१
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेल नेतृत्वको कार्यदलले लकडाउनको स्वरुप परिवर्तन भए जेठ अन्तिमबाट एसइई परीक्षा सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ। कार्यदलले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई बिहीबार त्यस्तो सुझाव दिएको......
उदयपुरमा क्वारेन्टाइनभित्रै युवाले गरे आत्महत्या
२०२०-०५-०१
क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका-७ गुराँसेका एक युवाले बिहीबार राती आत्माहत्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले झुण्डिएर आत्महत्या गरेका हुन्। गाउँपालिका......
आजको मौसम: चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना
२०२०-०५-०१
आज देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको जनाउदै मध्य र पूर्वका केही ठाउँमा राति भने चट्याङ र हावाहुरीसहित पानी पर्ने जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमका नेपालका......
ऋषि कपुर अन्तिम संस्कार मात्र २४ जना मलामी थिए
२०२०-०४-३०
बलिउडका रोमान्टिक नायक ऋषि कपुरको अन्तिम संस्कार सम्पन्न भएको छ । आज मुम्बईमा उनको अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारमा पण्डितसहित मात्र २४ जना मलामी थिए । जसमा उनकै परिवारका सदस्यहरु बढी थिए......
चितवनमा १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
२०२०-०४-३०
चितवन| चितवनमा १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पूर्वी्चितवनको राप्ती नगरपालिका वडा नम्बर १ निवासी १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा राप्ती नगरपालिका वडा नम्बर १ निवासी ५८......
रोल्पा बम विस्फोटमा चार बालबालिकाको ज्यान गयो
२०२०-०४-३०
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँमा भएको बम विस्फोटन घटना परी ज्यान गुमाउने चार बालबालिकाको परिचय खुलेको छ। त्रिवेणी गाउँपालिका-२ का वडा अध्यक्ष कविराज बुढाका अनुसार बिहीबार साँझ साढे ६ बजेतिर बम विस्फोट......
सप्तरीमा रतुवा मृग मारेका २ जनालाई मृगसहित पक्राउ
२०२०-०४-३०
राजविराज — लकडाउनका बेला वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि शिकारी र तस्करहरु पक्राउ पर्न थालेका छन् । तर कतै सुरक्षाकर्मी समेतको सहयोगमा जंगली जनावर......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



