सप्तरीको कृषि क्षेत्रका लागि प्रदेश सरकारद्वारा ३ करोड ७५ लाख अनुदान
२०२०-०५-०६
राजबिराज, २४ बैशाख । कोरोना भाईरसको संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण कृषि क्षेत्रमा परेको असरलाई केही मात्रामा भएपनि न्युनिकरण गर्नका लागि प्रदेश २ सरकारले सप्तरीमा ३ करोड ७५ लाख रकम अनुदान दिने भएको छ......
भोलि सार्वजनिक बिदा
२०२०-०५-०६
सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबार बुद्ध जयन्ती अर्थात् वैशाख पूर्णिमा परेकाले सार्वजनिक बिदा दिइएको हो। गत चैत ९ गतेको मन्त्रिपरिषदको निर्णयले २०७७ साल चैत मसान्तसम्म......
थप १७ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या ९९
२०२०-०५-०६
वीरगञ्जमा एकैदिन १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बुधबार प्रयोगशाला परीक्षण गर्दा १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको......
पास भए पनि सवारी साधन चलाउन नपाइने ! दाङ जिल्ला प्रशासन
२०२०-०५-०६
दाङ । जिल्ला प्रशासन कार्यालय दाङले लकडाउन लाई थप कडा गर्न थालेको छ। अत्यावश्यक सवारी साधनबाहेक पास भए पनि कसैका गाडी गुडाउन नदिने निर्णय भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए। खड्काका अनुसार पासको......
लकडाउन जेठ ५ सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
२०२०-०५-०६
सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म थियो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले......
बाँकेका कोरोना सङ्क्रमितको यात्रा विवरण खोजिँदै
२०२०-०५-०६
बाँके – बाँकेमा फेला परेका कोभिड –१९ सङ्क्रमितको अझै पनि यात्रा विवरण (ट्राभल हिस्ट्री) खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना सङ्क्रमणको सुरुको अवस्था पत्ता लगाउन कठिन भएको छ । कोरोना भाइरस सङ्क्रमणको......
प्रदेश नं २ का आठ जिल्ला रेडजोनमा
२०२०-०५-०६
सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं. २ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो......
उपचारका क्रममा मृत्यु भएकाले कोरोना आशंकामा स्वाब परीक्षण
२०२०-०५-०६
चितवन। पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि अस्पताल पुगेकी रुपन्देही जिल्ला घर भई खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया......
कोशी अञ्चल अस्पतालबाट ६ जना कोरोना मुक्त, डिस्चार्ज भएका छन्
२०२०-०५-०६
कोशी अञ्चल कोरोना विशेष अस्पतालबाट आज ६ जना कोरोना संक्रमुक्त भएर डिस्चार्ज भएका छन्। लगातार दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ । बुधबार डिस्चार्ज भएका सबै......
२५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न सरकारको आह्वान
२०२०-०५-०५
सरकारले वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



