भोलि सार्वजनिक बिदा
सरकारले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै बिहीबार बुद्ध जयन्ती अर्थात् वैशाख पूर्णिमा परेकाले सार्वजनिक बिदा दिइएको हो। गत चैत ९ गतेको मन्त्रिपरिषदको निर्णयले २०७७ साल चैत मसान्तसम्म दिइने सार्वजनिक बिदाको सूचि सार्वजनिक गर्दा बुद्ध जयन्तिमा समेत बिदा दिने निर्णय भएको बिहीबार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ।

तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



