add post
ताजा अपडेट

प्रधानमन्त्री ! महामारी नियन्त्रण प्रभावकारी भएपनि ढुक्क भएर बस्ने अवस्था छैन

२०२०-०५-२५

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै लकडाउन गरेकाले मानवीय क्षति र संक्रमण नियन्त्रण गर्न सफल भएको बताएका छन् । सोमबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदमबारे राष्ट्रको नाममा सम्बोधन गर्दै उनले प्रारम्भिक......

थप ६ जनामा कोरोना संक्रमण संक्रमणसंख्या ६८२ ! संक्रमणबाट मृत्युको संख्या ४

२०२०-०५-२५

थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यससँगै कुल संक्रमित संख्या ६८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका डा. विकास देवकोटाका अनुसार बर्दियाको गुलरिया नगरपालकिाका २२, २४ र १८ वर्षका पुरुषमा......

प्रधानमन्त्रीले ५ बजे साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने

२०२०-०५-२५

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार अपरान्ह ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। आजै अपरान्ह ५ बजे मन्त्रिपरिषद्......

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

२०२०-०५-२५

नेपालमा थप ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३,......

चितवनमा हावाहुरीले ढलेको रुखमा च्यापिएर एकजनाको मृत्यु, चारजना घाइते

२०२०-०५-२४

चितवन, भरतपुर–१ देवघाटमा आज साँझ चलेको हावाहुरीले एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा बुटवल घर भई भरतपुर महानगरपालिका मिलनचोक बस्ने २९ वर्षीय......

राजाको तस्वीर भएको नोट नचलाउन निर्देशन

२०२०-०५-२४

अब राजाको तस्वीर भएको नोट चलनचल्तीबाट हट्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई राजाको तस्वीर भएको नोट चलन चल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । ती नोटहरु सर्वसाधारणले बैंकमा बुझाउन......

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

२०२०-०५-२४

नेपालमा थप १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा......

नयाँ नक्साअनुसार राष्ट्रियसभा सांसदको लोगो फेर्ने निर्णय

२०२०-०५-२४

११ जेठ, काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा......

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९१ पुग्यो

२०२०-०५-२३

शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा प्रदेश नं.५ मा ७ जना संक्रमित थपिएको प्रदेश जनस्वास्थ्य......

थप ३६  जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ८४ पुग्यो

२०२०-०५-२३

थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए। संक्रमितको संख्या ५८४ पुगेको छ । बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १......

1 41 42 43 44 45 88