वीरगञ्जमा आइसियु कक्षमै महिलामाथि दुर्व्यवहार, दुई स्वास्थ्यकर्मी पक्राउ
२०२०-०७-०८
वीरगञ्ज : वीरगञ्जको अली अर्को एण्ड ट्रमा हास्पिटलमा उपचारर्थ महिलामाथि दुर्व्यवहार भएको छ। हस्पीटलमा उपचार गराउन आएकी एक महिलामाथि स्वास्थ्यकर्मीबाटै दुर्वयवहार भएको घटना बाहिर आएको छ। हास्पिटलको आइसियु कक्षमा उपचारका लागि भर्नारत वीरगञ्ज महानगर- ३१......
बिसनपुरमा डोरीमा बेरिएर एक बालिकाको मृत्यु
२०२०-०७-०८
राजबिराज। सप्तरीको खड्क नगरपालिका–८ बिसनपुरमा डोरीमा बेरिएर एक बालिकाको ज्यान गएको छ । सोमबार साँझ आफ्नै घर अगाडि रहेको बकाईनको रुखमा झुलको पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर स्थानीय हृदय नारायण चौधरीकी छोरी......
सरिता गिरी साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित
२०२०-०७-०७
काठमाडौं, २३ असार । पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको हो । योसँगै, गिरी सांसद पदबाट......
थप १८० जनामा कोरोना संक्रमण, २६४ डिस्चार्ज
२०२०-०७-०६
२२ असार, काठमाडौं । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४......
माेरङकाे सुन्दरहरैचामा थप एक जनामा कोरोना संक्रमण पुष्टि
२०२०-०७-०६
बिराटचौक / माेरङकाे सुन्दरहरैचामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रलमितको संख्या ९ पुगेको छ । सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० का ३६ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य......
फेसबुक लाइभ गरेर भरतपुरमा १९ वर्षीय युवतीद्धारा आत्महत्या
२०२०-०७-०५
चितवन, असार २१- केही दिनअघि फेसबुक लाइभ गरेर दाङमा आत्महत्या गरेको घटना सेलाउन नपाउँदै भरतपुरमा पनि एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । भरतपुर महानगरपालिका–१० स्याउलीबजारमा हिजो (शनिबार) ९ः४५ बजे एक युवतीले......
थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो
२०२०-०७-०५
२१ असार, काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म कुल संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आइतबारसम्म डिस्चार्ज हुनेको संख्या ६......
राजविराजमा पोखरीमा डुबेर बालकको मृत्यु
२०२०-०७-०४
सप्तरी: सप्तरीको राजविराज नगरपालिकास्थित फर्सेठमा शुक्रबार साँझ पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका–११ बस्ने राजेन्द्र साहको ११ वर्षीय छोरा नन्दकिशोर रहेको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए......
सप्तरीमा रोलरले पर्खाल भत्काउँदा लागेर बालकको मृत्यु
२०२०-०७-०२
राजविराज । सप्तरीको खडक नगरपालिका–१ भण्डारी टोलमा बिहीबार बिहान सडक निमार्ण गर्ने क्रममा पर्खाल भत्किएर एक बालकको मृत्यु भएको छ । सडकमा रोलर चलाएपछि पर्खाल भत्किएर नोखो मण्डलका ८ वर्षीय छोरा उमेश मण्डलको मृत्युु भएको......
बारामा चट्याङ लागेर चार महिलाको मृत्यु
२०२०-०७-०२
बारा, असार १८ ।बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१ मा गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



