add post
  • Terai Nepal
  • २०७७ असार २२ गते, सोमबार १६:३३ मा प्रकाशित

थप १८० जनामा कोरोना संक्रमण, २६४ डिस्चार्ज

२२ असार, काठमाडौं । सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

कोरोना संक्रमणबाट निको भई घर फर्किनेको संख्या २६४ रहेको छ ।