add post
ताजा अपडेट

थप १५० जनामा कोरोना संक्रमण पुष्टि, ६०९ जना डिस्चार्ज

२०२०-०७-२१

नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल १७ हजार ९९४ जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा विभिन्न २७ वटा प्रयोगशालामा ३ हजार ९६३ जनाको......

साउन १५ बाट होटल, भदौ १ बाट हवाई उडान खुला गर्ने तयारी

२०२०-०७-२१

भदौ १ गतेबाट पाँच महिनादेखि बन्द रहेको आन्तरिक तथा बाहृय उडान  सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान पुनः सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले......

सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च

२०२०-०७-२१

सुनसरी / पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कन्ट्रोल रुमका अनुसार......

युवा उद्यमीको पिडा : दुःख गरेर ब्युताएको उद्योग फेरी बन्द हुनेहो की ?

२०२०-०७-२०

लकडाउनका कारण देशभरको उद्योग ब्यवसाय जस्तै रुपन्देहीको ओमसतियाका युवा अमृत भुसालले सन्चालनमा ल्याएको भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि. समेत लकडाउनको मारमा परेको छ । पटवा केबलको नाममा ०६२ सालमा स्थापना भएको उक्त उद्योग......

नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगायो

२०२०-०७-२०

चितवन, साउन ५– नारायणी नदीमा आएको बाढीले हात्तीको प्रतिमा बगाएको छ । आइतबार रातीदेखि निरन्तर भइरहेको वर्षाले नारायणीको बहाव बढ्दो क्रममा छ । दिउँसोको समयमा बाढीले नारायणी किनारमा स्थापना गरिएको प्रतिमा बगाएको हो ।......

थप १८६ जनामा कोरोना संक्रमणको पुष्टि

२०२०-०७-२०

५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै......

आज साउनको पहिलो सोमबार, भगवान शिवको पूजा आरधना गरी मनाइदै

२०२०-०७-२०

सप्तरी। आज साउन महिनाको पहिलो सोमबार । हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन धेरै नै बिशेष मानिन्छ । सोमबारको दिन हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन् । हिन्दु धर्मावलम्बी भएका देशमा मात्र होइन मध्य......

थप १५६ जनामा कोरोना संक्रमण, ५८ जना डिस्चार्ज

२०२०-०७-१९

४ साउन, काठमाडौं । आइतबार नेपालमा थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । विगत २४ घण्टामा देशभरका २७......

सप्तरीमा मृत्यु भएका बृद्धको परिवारका सबैजना कोरोना संक्रमित

२०२०-०७-१९

सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना  सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ  । राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा......

थारु कला केन्द्रकाे अनलाई थारु आर्ट प्रतियोगिता सपन्न

२०२०-०७-१९

बिराटनगर / थारू कला केन्द्र द्वारा आयोजित ‘अनलाइन थारू आइकनिक आर्ट २०२०’ काे बिजेता सुमित्रा चौधरीले १५ हजार नगद सहित उत्कृष्टताकाे प्रमाण पत्र पाएकी छिन् । प्रतियाेगिताका नतिजा असार १० गते थारू कला केन्द्रकाे......

1 20 21 22 23 24 88