add post
ताजा अपडेट

गृह मन्त्रालयको निर्देशन : सडकमा निस्कँदा मास्क अनिवार्य, नलगाए पक्राउ गरिने

२०२०-०७-२६

गृह मन्त्रालयले मास्क अनिवार्य गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको र सर्वसाधारणले मास्कको प्रयोगमा अटेर गरेको भन्दै गृहले आइतबार सो निर्देशन दिएको हो । गृहले पहिलो पटक गत......

भोलिदेखि पाँच दिनसम्म भारी वर्षा हुने संभावना

२०२०-०७-२६

जल तथा मौसम विज्ञान विभागले भोलि सोमबारदेखि शुक्रबारसम्म भारी वर्षा हुने संभावना छ । विभागको विशेष मौसम तथा बाढी बुलेटिनमा मनसुन सक्रिय भई देशका धेरैजसो स्थानहरुमा साउन १२ गते सोमबारदेखि १६ गतेसम्म वर्षा हुने......

दुई बालिका पोखरीमा मृत फेला

२०२०-०७-२६

बेलुकी अबेरसम्म घर नफिरेका बालिकाहरूलाई खोज्न निस्केका गाउँलेले पोखरीको डिलमा लुगा र चप्पल देखेपछि प्रहरीलाई खबर गरेका थिए सर्लाही — बाख्रा चराउन गएका दुई बालिका पोखरीमा मृत फेला परेका छन् । ईश्वरपुर नगरपालिका–१४ गौरीशंकरका १०......

सप्तरीमा १ न्यायाधिस र १ प्रहरीमा कोरोना संक्रमण

२०२०-०७-२६

११ साउन, सप्तरी । सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमित थपिएका छन् । उच्च अदालत जनकपुरधामको राजविराज......

थप १३० जनामा कोरोना संक्रमण

२०२०-०७-२६

११ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा १३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३ सय नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या......

थप १०९ जनामा कोरोना संक्रमण, एक मृत्यु,संक्रमित १८,४८३ पुग्याे

२०२०-०७-२५

शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले......

वीरगँजमा पनि अनिश्चिकाको लागि कर्फ्यू , के-के खुल्ने ?

२०२०-०७-२४

वीरगँज । देशको आर्थिक नगरी मानिएको वीरगँजमा पनि अनिश्चिकालको लागि कर्फ्यू जारी गरिने भएको छ । भोली (शनिबार) देखि नै अर्को आदेश नभएसम्मको लागि कर्फ्यू लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रदेश......

१ सय ३३ जनामा कोरोना संक्रमण, १०७ जना डिस्चार्ज

२०२०-०७-२४

९ साउन, काठमाडौं । शुक्रबार नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । ३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले......

सानो पाइला सामाजिक संस्थाद्धारा खुल्ला रक्तदान कार्यक्रम सम्पन

२०२०-०७-२४

शारदानगर, ९ साउन । पश्चिम चितवनको भरतपुर महानगरपालिका वडा नं १९ स्थित राहिनो पार्टी प्यालेसमा क्षेत्रिय रगत संकलन केन्द्र नेपाल रेडक्रस सोसाइटी, भरतपुर चितवन को सहकार्यमा सानो पाइला सामाजिक संस्था शारदानगरले विहिवार खुल्ला रक्तदान......

सामाजिक दूरी कायम गरी ‘गुरही’ पर्व मनाउन अनुरोध

२०२०-०७-२४

कैलाली / पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायले हरेक वर्ष धनगढीलगायत आसपासका क्षेत्रमा सामूहिकरूपमा भव्यताका साथ मनाउँदै आएको ‘गुरही’ पर्व यस वर्ष भने सामाजिक दूरी कायम गरी भीडभाड नगरी मनाउन अनुरोध......

1 18 19 20 21 22 88