add post
ताजा अपडेट

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ सय ४६

२०२०-०५-१४

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।...

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

२०२०-०५-१४

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । एसपी गंगा पन्तले एक......

कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल सिल

२०२०-०५-१४

काठमाडौँ | कपिलवस्तुबाट ६ दिन अगाडि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गर्न आएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिवि शिक्षण अस्पतालमा उक्त बिरामीमा संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ।......

आज ७ जनामा संक्रमण मध्य ५ जनाको पूर्ण परिक्षण रिपोट नेगेटीब

२०२०-०५-१४

आज बिहान ७ जनामा संक्रमण देखिको र ५ जना लाई पूर्ण परिक्षण गर्दा ५ जनाके रिपोट नेगेटीब देखाएकोले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४५ छ ।...

कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको पुष्टि

२०२०-०५-१४

कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ। आज बिहान ७ जनामा संक्रमण पुष्टि भएसँगै यो आँकडा पूरा भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही, धनुषा, महोत्तरीका गरी थप ५......

थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २४५

२०२०-०५-१४

थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या २ सय ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि......

नारायणी अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण

२०२०-०५-१३

वीरगञ्ज- वीरगञ्जस्थित नाराणी अस्पतालमा कार्यरत एक जना नर्समा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालमा कायर्यरत एक स्वास्थ्यकर्मीका अनुसार ३६ वर्षीय नर्सलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। संक्रमण देखिएको नर्सको अवस्था सामान्य छ। उनमा......

आज बुधबारदेखि सिरहामा कर्फ्यू जारी

२०२०-०५-१३

सिरहा जिल्लामा भने बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । सामाजिक दूरी कायम नगरेको पाइएमा सुरक्षाकर्मीले जुनसुकै बेला कार्वाही गर्न सक्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए । सीमा नाकामा......

बारामा लागूऔषध गाँजा सहित २ जना पक्राउ

२०२०-०५-१३

अवैध लागू औषध गाँजा ओसारपसार गर्ने अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नं.१२ रामथली निवासी वर्ष २६ को सागर लामा र सोही स्थान......

आज (बुधबार) थप २४ जना संक्रमण संक्रमितको संख्या २ सय ४३

२०२०-०५-१३

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना......

1 49 50 51 52 53 88