आज (बुधबार) थप २४ जना संक्रमण संक्रमितको संख्या २ सय ४३
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् ।

तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



