add post
  • Terai Nepal
  • २०७७ बैशाख ३१ गते, बुधबार २१:४८ मा प्रकाशित

आज बुधबारदेखि सिरहामा कर्फ्यू जारी

सिरहा जिल्लामा भने बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । सामाजिक दूरी कायम नगरेको पाइएमा सुरक्षाकर्मीले जुनसुकै बेला कार्वाही गर्न सक्ने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइँले जानकारी दिए ।

सीमा नाकामा पूर्ण रुपले आवतजावत बन्द गरिएको र लुकिछिपी छिरेको पाइएमा आउने र लुकाउने दुबैलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारवाही गरिनेछ | भने अहिले सम्म  प्रदेश २ का आठ जिल्ला मध्ये सिरहामा मात्रै  करोना संक्रमित देखिएको छैनन् ।