add post
ताजा अपडेट

बुधबार कुल ३२ जना कोरोना संक्रमित थपिए ! संक्रमित संख्या ४ सय ३४ पुगेको छ।

२०२०-०५-२०

बुधबार देशभरमा ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिउँसोको नियमित प्रेस ब्रिफिङमा २५ संक्रमित थपिएको जानकारी दिएको थियो भने साँझ थप ७ जनामा संक्रमण देखिएपछि बुधबार देशभर कुल ३२ संक्रमित थपिएका......

थप २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२७ पुग्यो

२०२०-०५-२०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले २५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। बाँकेको ६, धनकुटामा ५, कपिलबस्तुमा १३, नवलपरासी पश्चिममा १ जना संक्रमित भेटिएका हुन योसँगै कुल......

अतिक्रमित भूभाग समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक

२०२०-०५-२०

सरकारले बुधबार अतिक्रमित भूभाग समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो भारतले अतिक्रमण गर्दै आएको कालापानी, लिपुलेक र लिम्पियाधुरा......

नेपालको नयाँ नक्सा केही बेरमा सार्वजनिक हुने

२०२०-०५-२०

सरकारले लिम्पियाधुरा, लिपुलेक तथा कालापानीसहितको समेटिएको अध्यावधिक नक्सा सार्वजनिक गर्ने भएको छ। गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रस्तुत गरेको नक्सा स्वीकृति गरेको थियो। सरकारले स्वीकृत गरेको नक्सा......

धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ४०७ पुग्यो ।

२०२०-०५-१९

धनकुटा जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी चार जना संक्रमितमध्ये एक जना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन्। धरानस्थित विपी कोइराला स्वास्थ्य......

काठमाडौंमा डाक्टरलाई नै कोरोना

२०२०-०५-१९

काठमाडौं उपत्यकामा डाक्टरलाई नै कोरोना भाइरस संक्रकण भएको छ । मुलुकमा मंगलबार थपिएका २७ संक्रमित मध्ये ३ जना काठमाडौं उपत्यकाका छन् । यसमध्ये एक जना इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा कार्यरत डाक्टर......

कोरोना संक्रमित र मृतकको ठेगाना खुलाउन सूचना आयोगको निर्देशन

२०२०-०५-१९

राष्ट्रिय सूचना आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमित तथा मृतकको स्थायी र अस्थायी ठेगाना स्पष्ट खुलाउन निर्देशन दिएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगकी सदस्य एवम् प्रवक्ता कमला ओली थापाले यस्तो निर्देशन......

आज थप २७ जनामा कोरोनाको संक्रमण , संक्रमण संख्या ४०२ पुग्यो

२०२०-०५-१९

नेपालमा आज कोरोना भाइरसका २७ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज झापामा ९ जना, कपिलवस्तुमा ४  जना, काठमाडौंमा ३ जना, सर्लाहीमा २ जना, मोरङमा १ जना, सुनसरीमा १ जनामा......

कोभिड–१९विरुद्धको खोपको परीक्षण सफल !अमेरिकी कम्पनी

२०२०-०५-१९

६ जेठ, काठमाडौं । एक अमेरिकी कम्पनीले कोरोना भाइरस (कोभिड–१९) को खोपको मानिसमा गरिएको परीक्षण सफल भएको दाबी गरेको छ । अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नाले सबैभन्दा पहिला परीक्षण गरिएका आठ जना मानिसमा कोरोना भाइरसलाई......

झापामा ९ र सुनसरीमा २ गरी थपिए ११ संक्रमित ! संक्रमितको संख्या ३ सय ९०

२०२०-०५-१९

मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्।सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ। झापामा थपिएका संक्रमितहरू......

1 44 45 46 47 48 88