पेट पाल्न ज्यानको बाजी
२०२०-०७-१५
कोशी गाउँपालिका वडा नं. ८ कोशी ब्यारेजका स्थानीय आठ वर्षीय जितेन्द्र सदा स्थानीय कोशी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । लकडाउन भएदेखि विद्यालय बन्द हुँदा हजारौं विद्यार्थीहरूसँगै उनको पनि पढाइ ठप्प छ......
सप्तरीमा खाँडो खोलामा आएको बाढीले ५० भन्दा बढी घर डुबानमा
२०२०-०७-१३
सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ स्थित बेल्ही टोलमा खाँडो खोलामा आएको बाढीले झन्डै ५० भन्दा बढी घर डुबानमा परेको छ । सोमबार बिहान आएको बाढीले बेल्ही टोलको ५० भन्दा बढी घर डुबानमा......
श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुर द्वारा वृश्र रोप्ने कार्यक्रम सम्पन
२०२०-०७-११
असार २७ सप्तरी । प्रथम बार्षिक उत्सवको उत्सवको उपलक्ष्यमा श्री डिहबारबाबा सामुदायिक युवा क्लब बिसनपुरले आफ्नो गाउको डिहबारबाबा थानमा वृश्र रोपन कार्यक्रम सम्पन गरेको छ । सचिब अमित चौधरीको अनुसार थानमा पुजा गरि थानको......
मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरू
२०२०-०७-१०
हिमांशु चौधरी, जनकपुरधाम । मिथिलाञ्चलमा मैथिल महिलाको सांस्कृतिक पर्व मधुश्रावणी आजदेखि शुरू भएको छ । सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा......
बिसनपुरमा डोरीमा बेरिएर एक बालिकाको मृत्यु
२०२०-०७-०८
राजबिराज। सप्तरीको खड्क नगरपालिका–८ बिसनपुरमा डोरीमा बेरिएर एक बालिकाको ज्यान गएको छ । सोमबार साँझ आफ्नै घर अगाडि रहेको बकाईनको रुखमा झुलको पिङ खेल्ने क्रममा पिङको डोरी घाँटीमा बेरिएर स्थानीय हृदय नारायण चौधरीकी छोरी......
सरिता गिरी साधारण सदस्य नरहने गरी पार्टीबाट निष्कासित
२०२०-०७-०७
काठमाडौं, २३ असार । पार्टीको ह्वीप नमानेको भन्दै समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । मंगलबार बसेको समाजवादी पार्टीको बैठकले सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको हो । योसँगै, गिरी सांसद पदबाट......
सप्तरीमा रोलरले पर्खाल भत्काउँदा लागेर बालकको मृत्यु
२०२०-०७-०२
राजविराज । सप्तरीको खडक नगरपालिका–१ भण्डारी टोलमा बिहीबार बिहान सडक निमार्ण गर्ने क्रममा पर्खाल भत्किएर एक बालकको मृत्यु भएको छ । सडकमा रोलर चलाएपछि पर्खाल भत्किएर नोखो मण्डलका ८ वर्षीय छोरा उमेश मण्डलको मृत्युु भएको......
बिहेको दुई दिनपछि बेहुलाको मृत्यु, बिहेमा सहभागी ९५ जनामा कोरोना संक्रमण
२०२०-०६-३०
१६ असार, काठमाडौं । भारतको विहार राज्यको पटनामा एक बैवाहिक समारोहमा सहभागी भएका ९५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको जस्तो लक्षण देखिएका ३० वर्षीया बेहुलाको पनि विवाह......
मनोज महतो र संजय चौधरीको थारु म्युजिक भिडियो “मुइ त् दंग पर्लसु” सार्वजनिक (भिडियो सहित)
२०२०-०६-२९
चितवन, असार १५ गते। गायक मनोज महतोको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “मुइ त् दंग पर्लसु” सार्वजनिक भएको छ। लामो समयको अन्तराल पछि गायक मनोज महतोले चितवन थारु भाषामा रहेको गीत “मुइ......
नेपालमा पनि भित्रियो सलह किरा
२०२०-०६-२७
१३ असार, काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बारा र सर्लाही जिल्लामा सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४