मनोज महतो र संजय चौधरीको थारु म्युजिक भिडियो “मुइ त् दंग पर्लसु” सार्वजनिक (भिडियो सहित)
चितवन, असार १५ गते। गायक मनोज महतोको युट्यूब च्यानल मार्फत नयाँ थारु म्युजिक भिडियो “मुइ त् दंग पर्लसु” सार्वजनिक भएको छ। लामो समयको अन्तराल पछि गायक मनोज महतोले चितवन थारु भाषामा रहेको गीत “मुइ त् दंग पर्लसु” को सार्वजनिक भएको भिडियोमा बिनेश, बिक्रम र सुष्मा चौधरीको अभिनय रहेको छन् भने भिडियो लाई हिरा चौधरीले निर्देशन गरेको छन्। किशोर चौधरीको शब्द र मनोज महतोको संगीत रहेको गीतमा मनोज महतो र संजय चौधरीले स्वर दिएका छन् भने महाराज थापाले संगीत संयोजन गरेका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४