खानेपानी मन्त्री निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्र निरीक्षण
२०२२-०७-१९
माननीय खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयद्वारा ललितपुरको धोविघाटमा निर्माणाधीन फोहोर पानी प्रशोधन केन्द्रको आज निरीक्षण गरेका छन् । मन्त्री चौधरीले फोहोर पानी प्रशोधन केन्द्रमा भएका निर्माण कार्यको प्रगति,......
प्रतिसोधको राजनीतिले कसैलाई फाइदा गर्देन ! सिताराम थारु
२०२२-०७-१९
स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै बर्दियामा कांग्रेसभित्रका थारुहरुलाई छानी छानी स्पष्टीकरण र कारबाही सिफारिस गरिएको छ। राजापुर नगरपालिकाका नगर सचिव सीताराम थारु पनि कारबाहीका लागि सिफारिसमा परेका छन्। राजापुर २ मा वडाध्यक्षका प्रबल......
सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा जय प्रकाश चौधरी र उपप्रमुखमा रिता कुमारी चौधरी निर्वाचित भएका छन्
२०२२-०५-१९
सप्तरीको खडक नगरपालिकाको नगरप्रमुखमा नेकपा (माओवादी केन्द्र) बाट जय प्रकाश चौधरी निर्वाचित भएका छन्। उहाँले ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका हेमायु हकले......
बालेन साहलाई पुत्री लाभ
२०२२-०५-१९
काठमाडौँ — काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहलाई आज पुत्री लाभ भएको छ । बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । बालेन निकट श्रोतले जानकारी दिए अनुसार......
सप्तरीको पहिलो महिला प्रमुख बनिन् गीता चौधरी
२०२२-०५-१९
सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता चौधरी निर्वाचित भएकी छन्। उनले ७ हजार २ सय ९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा (एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४......
फरकफरक पार्टीबाट वडा सदस्यमा श्रीमान-श्रीमती निर्वाचित
२०२२-०५-१८
कञ्चनपुर : स्थानिय तहको निर्वाचनमा दोधारा चाँदनी नगरपालिका-७ मा वडा सदस्य पदमा श्रीमान श्रीमती विजयी भएका छन्। विजयी हुनेमा सन्दीप उपाध्याय र कमला उपाध्याय सदस्य पदमा निर्वाचित भएका हुन्। श्रीमान श्रीमती दुवै जनाले फरक फरक......
धरानमा कांग्रेसका किशोर राई र हर्क साम्पाङबीच २५६ को मतान्तर
२०२२-०५-१८
धरान उपमहानगरपालिकामा गठबन्धनका मेयर उम्मेदवार किशोर राई र स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको मत अन्तर घटेको छ। हालसम्म धरानमा २६ हजार ८४२ मत गणना भएको छ। यति बेलासम्म किशोर राईभन्दा हर्क साम्पाङ २५६ मत मात्रै......
काठमाडौँमा बालेन्द्रको चर्चा भइरहेको बेला मधेसमा बाइस वर्षे युवाले रचेको इतिहास….
२०२२-०५-१७
स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय राजनीतिमा प्रवेश गरेकाले समेत जीत हासिल गरेका छन् । स्थानीय......
बुटवलमा ४ सय मत गन्दा कांग्रेसको अग्रता, दोस्रोमा राप्रपा
२०२२-०५-१४
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले अग्रता कायम राखेका छन्। ४ सय मतगणना हुँदा पाण्डेले १७५ मत पाएका छन् भने दोस्रोमा राप्रपा उम्मेदवार मिर्गेन्द्रकुमार शेरचन छन्। उनले ८८ मत पाएका छन्। एमालेका......
रुपनीको एक मतदानस्थलमा विवाद हुँदा ५ राउन्ड हवाइ फायर
२०२२-०५-१३
राजविराज, ३० वैशाख । प्रहरीले सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टी मतदानस्थलमा आज साँझ ५ राउन्ड हवाइ फायर गरेको छ । दुई पक्षबीच विवाद भएपछि अवस्था नियन्त्रणमा लिन ५ राउन्ड हवाइ फायर गरिएको जिल्ला प्रहरी कार्यालयका......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४