add post
मधेश प्रदेश

सिरहामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

२०२०-०६-२१

सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा २० देखि ६५ वर्ष उमेर समूहका रहेका छन् । संक्रमितहरुलाई जिल्ला  अस्पताल सिरहाको आइसोलेसनमा राख्ने......

सप्तरीमा कोरोना संक्रमितको संख्या १ सय २१ पुग्यो

२०२०-०६-११

सप्तरीका १७ जना कोरोना संक्रमितहरु निको भएका छन् । पिसिआर परिक्षणमा लगातार दोश्रो पटक नेगेटिभ रिपोर्ट आएपछि बिहीबार उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै जिल्लामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २१ पुगेको......

थुनाभित्रै मृत्यु घटनाको छानबिन गर्न मुसहर अगुवाहरुको मांग, शंकाष्पद रहेको जिकिर

२०२०-०६-११

जनकपुरधाम, जेठ २९ : सवैला घटनाको निश्पक्ष छानविनको मांग गर्दै जनकपुरधाममा प्रर्दशन गरिएको छ । धनुषाको सबैला नगरपालिकाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतमै नपा वडा नं. १२ बस्ने शम्भु सादाको मृत्यु भएको घटनालाई लिएर नेपाल......

धनुषामा गोली प्रहार गरी युवकको हत्या

२०२०-०६-१०

धनुषाको सबैलामा मंगलबार राति गोली प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो। मण्डल शव बुधबार बिहान घरभन्दा......

सप्तरीमा एकै दिन थपिए २३ जना कोरोना संक्रमित | योसँगै संक्रमितको संख्या १०० पुग्यो

२०२०-०६-०८

दिनहुँ कोरोना संक्रमित फेला पर्न थालेको सप्तरीमा सोमबार एकै दिन २३ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक राजविराज नगरपालिकाका ७ तथा भारतीय सीमासँग जोडिएको बलानबिहुल गाउँपालिकाका १६ गरी २३ जनामा कोरोना संक्रमणको पुष्टि......

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु

२०२०-०६-०७

थारु पत्रकार संघ नेपालको आयोजनामा तीनदिने अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । जारी लकडाउनको समयलाई सदुपयोग गर्दै थारु पत्रकार संघ नेपालले भर्चुअलमार्फत अनलाईन पत्रकारिता तालिमको आयोजना गरेको हो । थारु पत्रकार संघ नेपालका......

राजविराजमा पिसीआरद्वारा परीक्षण शुरु

२०२०-०६-०७

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ को परीक्षण गर्न स्वाब सङ्कलन शुरु भएको छ । पिसीआर उपकरण आएको १७ दिनपछि आजबाट औपचारिक परीक्षण थालिएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा प्रदेश......

सप्तरीमा थप १३ जनामा कोरोना संक्रमितको संख्या ६९ पुग्यो

२०२०-०६-०४

सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लामा बिहीबार १३ जनामा थप कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६९ पुगेको हो । यता जिल्लाको पहिलो कोरोना संक्रमित डाक्नेश्वरी नगरपालिका......

सप्तरीमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

२०२०-०५-३१

सप्तरीमा आज आइतबार १२ जना कोरोना संक्रमित थपिएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । योसँगै नेपालमा १ हजार ५ सय ६७ जना कोरोना संक्रमित पुगेका छन् । आइतबार थपिएका १२ जना कोरोना......

सप्तरीका नयाँ संक्रमित पत्नीसँगै भारतबाट आएका थिए

२०२०-०५-२२

सप्तरीमा पहिचान भएका कोरोना भाइरस (कोभिड-१९)का दोस्रो संक्रमित एक साताअघि भारतबाट आएको खुलेको छ । संक्रमित युवक सप्तरी जिल्लाको बलान-बिहुल गाउँपालिका वडानम्बर ४ का बासिन्दा हुन् । वडानम्बर ४ बेल्ही भारतसँग टाँसिएरै रहेको गाउँ......

1 7 8 9 10 11 18