सिरहामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा २० देखि ६५ वर्ष उमेर समूहका रहेका छन् । संक्रमितहरुलाई जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ । सिरहाका संक्रमितहरु सबै भारतबाट आएकाहरु हु्न् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
२ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४