add post
कोशी प्रदेश

तराईमा जितिया पर्व सुरु

२०२०-०९-०९

सम्पूर्ण तराई क्षेत्रकै पवित्र ‘जितिया पर्व’ तराई क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ। व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान्......

विराटनगर साँझ ७ बजेसम्म खुल्ला हुने (हेर्नुहोस् मोरङमा कुन–कुन व्यवसाय सञ्चालन गर्न पाइन्छ)

२०२०-०९-०७

विराटनगर । मोरङमा निषेधाज्ञालाई यथावत् राख्दै साँझ ७ बजेसम्मका लागि व्यापार व्यवसाय सञ्चालन गर्ने निर्णय भएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्मलाई हिँडडुलमा प्रतिबन्ध यथावत राख्दै साँझ ७ बजेसम्मलाई निषेधाज्ञा खुकुलो पारिएको हो......

घरघरमा चौठीचाँदको तयारी, गणेश मन्दिरमा निषेधाज्ञाको प्रभाव, चहलपहल देखिएन

२०२०-०८-२२

आज भदौ शुक्ल चतुर्थी भगवान श्री गणेशको पुजा आराधना गरि मनाइदै छ भने तराई मधेशमा प्राथमिकताका साथ मनाइने चौठचन्द्र (चौरचन, चौठीचाँद) पनि श्रद्धा र भक्तिका साथ मनाइदै छ । आजको दिनलाई गणेश चतुर्थी समेत......

नोबेल अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि

२०२०-०८-०८

विराटनगर । नोबेल अस्पताल विराटनगरले आइतबारदेखि ओपीडी सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि नोबेलको ओपीडी सेवा बन्द गरिएको हो । अस्पतालका निर्देशक डा.राजेश नेपालले शनिबार आकस्मिक तथा अन्तरङ्ग......

कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु

२०२०-०८-०७

विराटनगर । कोशी अस्पताल विराटनगरमा थप एकजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार बिहान अस्पताल पु¥याइएका विराटनगर–९ गुद्रीका ५८ वर्षीय पुरुषको मृत्युपछिको रिपोर्ट पोजेटिभ आएको हो ।......

विराटनगरको गोल्डेन अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो, आकस्मिक सेवा बन्द

२०२०-०८-०७

विराटनगर । गोल्डेन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आकस्मिक विभाग सिल गरिएको छ । साउन २० गते अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । चारजनाबाट संकलित स्वाब परीक्षण......

सनराईज बैंक विराटनगरको कर्मचारीले कार्यालयमै आत्माहत्या गरिन्

२०२०-०८-०५

विराटनगर । सनराईज बैंक विराटनगरको कर्जा शाखा शाखा वरिष्ठ सहायक अधिकृत सनाज खतिवडाले कार्यकक्षमै विष खाएर आत्महत्या गरेकी छिन् । विराटनगर ८ निवासी ३० वर्षीया उनले कार्यकक्षमै विष खाएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव......

कोशी अस्पतालमा कोरोनाको आशंका गरिएका पुरुषको मृत्यु

२०२०-०८-०४

विराटनगर : कोरोना भाइरसको संक्रमण आशंका गरिएका एक पुरुषको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय वेदप्रसाद न्यौपानेको मंगलबार बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनदाल दासले बताए ।......

विराटनगरको न्यूरोको ईमर्जेन्सी कक्ष सिल

२०२०-०८-०१

विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलका एक चिकित्सकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । हस्पिटलको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई कोरोना पोजेटिभ देखिएपछि इमेजेन्सी कक्ष सिल गरिएको छ । एकबर्ष अगाडीदेखी हस्पिटलमा......

जर्जर बाटोमा जोखिमपूर्ण यात्रा

२०२०-०७-३१

मिकाइल आलम भण्टाबारी / कोशी ब्यारेजको बाटो हुँदै यात्रा गर्ने सवारीसाधन र पैदलयात्रीले कष्टकर यात्रा गर्दै आएका छन् । भारतीय पक्षको अधीनमा रहेको कोशी ब्यारेज पुल हुँदै यात्रा गर्ने यात्रुले वर्षौंदेखि यस्तै समस्या खेप्दै आएका......