add post
मुख्य

सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि उपकरण ल्याउने जिम्मा नेपाली सेनालाई तयारी गरेको छ।

२०२०-०४-०२

काडमाडौं । स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदको टेण्डर आह्वान नगरी सरकार सरकारबीचको सहमति (जीटुजी) मा ल्याउने तयारी गरेको छ । बुधबार ओम्नी समूहसँग गरेको......

भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्यो, मृत्यु हुनेको संख्या ५८

२०२०-०४-०२

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगिसकेको छ । पछिल्लो १ दिनको अवधिमा २० जनाको मृत्यु भएको छ । भारतीय मिडियाका अनुसार अहिलेसम्म २०३२ जना संक्रमित भइसकेका छन् । जसअनुसार भारतमा संक्रमति......

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त

२०२०-०४-०२

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा डा. भोजराज अधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको मन्त्रीस्तरीय निर्णयबाट अधिकारीलाई नियुक्त गरिएको हो। भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डाक्टरसमेत रहेका अधिकारीको कार्यकाल तीन वर्ष तोकिएको छ।......

क्वारेन्टाइनमा प्रियंकाको प्रेम

२०२०-०४-०१

न्युयोर्क : हलिउडमा समेत स्थान जमाएकी बलिउड अभिनेत्री प्रियंका चोपडा हाल पति निक जोनसँग अमेरिकाको न्युयोर्कमा छिन्। उनीहरू विगत दुई सातादेखि कोरोना भाइरसका कारण क्वारेन्टाइनमा छन्। सामाजिक सञ्जालमार्फत उनीहरूले सर्वसाधारणलाई कारोना महामारीबारे सचेत पनि गराइरहेका छन्।......

ब्रेकअपबारे स्वराको खुलासा

२०२०-०४-०१

मुम्बई : स्वरा भाष्करले गत वर्ष ब्वाईफ्रेन्ड लेखक हिमांशु शर्मासँग ब्रेकअप गरेकी थिइन् । ब्रेकअपको एक वर्षपछि ‘वीरे दी वेडिङ’ अभिनेत्रीले आफ्नो ब्रेकअप हुनुको रहस्य खोलेकी छन् । स्वराले आफूहरूले एकअर्कालाई धोका नदिएको बताएकी छन् ।......

लकडाउनमा त्रिशालाको घुमघाम

२०२०-०४-०१

मुम्बई : बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्त आफ्नो हट तस्बिरका कारण चर्चामा रहन्छिन्। त्रिशाला सञ्जय दत्त र ऋचा शर्माकी छोरी हुन्। आफ्नी आमाको निधनपछि उनी काकाकाकीसँग अमेरिकामा बस्दै आएकी छन्। त्रिशालाले हालै आफ्ना......

श्रृष्टी र सौगातको ‘लभ लकडाउन’

२०२०-०४-०१

नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठ केही समयदेखि लिभिङ टूगेदरमा छन् । यो जोडीले बिहे गर्न लागेको खबरहरु पनि सार्वजनिक भैरहेका छन् । संभवत, आउँदो बर्ष यो जोडी बिहे बन्धनमा बाँधिन सक्छ ।......

सप्तरीका अति बिपन्न तथा दलित परिवारलाई राहत वितरण

२०२०-०४-०१

सप्तरी ,चैत्र १९ गते : सप्तरीको बलान विहुल गाउँपालिमा ३ का अति बिपन्न तथा दलित समुदायका परिवारहरुलाई विभिन्न राहत समाग्रीहरु बुधबार बितरण गरेका छ्न । दलित सामुदायिकका परिवारहरुलाई लक्षित गरि वडा नं ३ काे......

‘देशमा रोजगारी पाएको भए परदेशमा कोरोनासँग एक्लै लड्न पर्दैन थियो

२०२०-०४-०१

ज्ञानप्रसाद बराल/हाल, कतार । मैले आफ्नो कथा लेख्दै गर्दा रातिको १२ बजेर ३० मिनेट गएको छ । तर पनि निद्रा लागेको छैन । यो कठिन समयमा परदेशको ओछ्यानमा पल्टिएर सम्झिरहेछु आफ्नै देश । म......

भारतमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुग्यो, एकै दिन १० जनाको मृत्यु

२०२०-०४-०१

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या भारतमा ४५ पुगेको छ। भारतमा बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्। यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले भने कोरोनाबाट हालसम्म ५१......