add post
ताजा अपडेट

अस्ट्रेलियामा व्यवसायिक फोटोग्राफीमा सेलिब्रेटी फोटोग्राफर अरूण आर्यन चौधरी

२०२०-१०-१५

  बिगत लामो समय देखि अस्ट्रेलिया बस्दै आउनु भएका नेपाली फोटोग्राफर अरूण आर्यन चौधरीको नाम अस्ट्रेलियामा रहेका नेपाली साथै अन्य समुदायमा नचिन्ने कमै हुनु पर्दछ। पेशाले सिभिल इन्जिनियर चौधरीको बाल्यकालको समय दाङ्ग, नेपाल मा......

थारु गीत “घुइम घुइमके ताकैबाली” को म्युजिक भिडियो सार्वजनिक

२०२०-१०-११

अभिनेता एवं निर्देशक प्रदीपकुमार चौधरीले निर्देशन गरेको थारु गीत “घुइम घुइमके ताकैबाली” को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा एन्डिसा चौधरी, देविन चौधरी र आकृति चौधरीले अभिनय गरेका छन्। सुनसरी र सप्तरीमा छाँयाकन गरिएको......

बिजुलीका काम गर्ने क्रममा विराटनगरमा एकको मृत्यु

२०२०-१०-०७

बिराटनगर– ८ का ४० बर्षीय अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । बुधबार विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको......

नागरिकता लिन आउने सेवाग्राहीमा कोरोना सर्ने त्रास

२०२०-१०-०५

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीमा बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थित गर्न नसक्दा थप कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । भाइरसको संक्रमणबाट बच्न र बचाउनकालागि कार्यालयबाट थप सतर्कतासहितको विशेष समय तालिकामार्फत सेवा दिन......

विराटनगर अस्पतालबाट हामफालेर बिरामीले गरे आत्महत्या

२०२०-१०-०५

विराटनगर / विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको दुई तलामाथिबाट हामफालेका एक जना बिरामीको मृत्यु भएको छ । अस्पतालको आईसीयूमा उपचाररत मोरङको मिक्लाजुङ गाउँपालिका–७ का ५३ वर्षीय अमृत गजमेरले सोमबार बिहान ५ः३० बजेतिर हामफालेको......

उदयपुरको बेल्हा नगरपालिकामा थारु संग्रहालय स्थापना

२०२०-१०-०३

उदयपुरको बेलका नगरपालिका वडा नम्वर २ बेल्हामा थारु संग्रहालय खुलेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा थारु संग्रहालय स्थापना गर्ने भनिए पनी अहिले सम्म संग्रहालयको लागी भवन समेत बन्न सकेको छैन । तर बेलका नगरपालिका......

मेयरको दबाबमा बलात्कारको घटना मिलापत्र प्रहरी पनि संलग्न

२०२०-१०-०३

राजविराज– सप्तरीमा जबर्जस्ती करणी प्रयासको घटनालाई गाउँको पञ्चायतले सामसुम पारेको तथ्य फेला परेको छ । अपराध लुकाउन पञ्च मात्र होइन अनुसन्धान गरेर दोषी पत्ता लगाउने निकायका अधिकारी पनि अर्थात प्रहरी पनि संलग्न भएको पाइएको छ......

कात्तिक ७ देखि क्लिनफिड लागू हुने सरकारको दाबी

२०२०-१०-०१

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कात्तिक ७ गतेदेखि कानूनबमोजिम विज्ञापनरहित प्रसारण सेवा (क्लिनफिड) लागू हुने बताउनुभएको छ । नवगठित मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार नेतृत्वको टोलीलाई बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै प्रधानमन्त्री......

“यी जोबना हुइल महिं भरुवा” थारु गीतको भिडियो सार्वजनिक

२०२०-०९-३०

देउकी म्युजिक फुलरियाको पहिलो अफिसियल म्युजिक भिडियो “यी जोबना हुइल महिं भरुवा” युट्युव च्यानल DEUKI MUSIC FULARIYA मार्फत सार्वजनिक भएकोछ। दोषहरण चौधरीको शब्द-संगीत रहेको गीतमा दोषहरण र बसन्ती चौधरीको आवाज रहेकोछ। थारु आइटम गीतको......

माडीमा अयोध्या धाम बनाउन १०० बिघा जग्गा टुंगो, छिट्टै धाम बन्नेमा स्थानीय आशावादी

२०२०-०९-२९

चितवन, असोज १३- चितवनको माडी नगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले अयोध्या धाम निर्माणको   लागि जमिन टुंगो लगाएको छ । बैठकले माडीको रीउ र घाँघर खोलाको दोभान क्षेत्रको जग्गा लाई छनोट गरेको हो......

1 7 8 9 10 11 88