add post
ताजा अपडेट

महोत्तरीमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु ! गाउँमा त्रास

२०२०-०४-२९

जलेश्वर  । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मंगलबार र बुधबार गरी दुई दिनमा चारजनाको रहस्यमय मृत्यु......

सप्तरी : राहत वितरणमा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी

२०२०-०४-२९

राहत वितरणमा अनियमितता र पक्षपात भएको भन्दै सप्तरीको कञ्चनरुप नगरपालिका ९ को कार्यालयमा वडावासीले तालाबन्दी गरेका छन् । गरिबले पाउने राहत धनीले पाएको र पक्षपात गरेको भन्दै स्थानीयवासीले वडा कार्यालय र राहत राखिएको कोठामा तालाबन्दी......

एकै दिन प्रदेश-२ का चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८

२०२०-०४-२९

नेपालमा आज (बुधबार) एकै दिन चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश–२ मा एकै दिन चार जनामा कोरोना संक्रमण देखिएको हो छ । बाराका दुई र पर्साका दुई गरी चार जनामा कोरोना......

बलिउड अभिनेता इरफान खान न्युरोक्रिन ट्यूमरबाट ५४ वर्षमा निधन

२०२०-०४-२९

बलिउड अभिनेता इरफान खान, जो लामो समयदेखि क्यान्सरको साथ लड्दै थिए, आज जीवनको लडाई गुमाए। मंगलबार , अचानक उनको स्वास्थ्य अवस्था बिग्रिएको खबर आएको थियो र उनलाई मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको......

अमेरिकामा कुकुरमा पनि कोरोना संक्रमण भएको पुष्टि

२०२०-०४-२९

अमेरिकाको नर्थ क्यारोलिना कुकुरमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक घरपालुवा कुकुरमा सार्स-कोभ-२ भाइरस फेला परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डुक युनिभर्सिटीका अनुसन्धानकर्मीले न्युयोर्कबाट प्रकाशित हुने टाइम म्यागेजिनलाई दिएको......

थप तीन जनामा कोरोना संक्रमणको पुष्टि ! संक्रमित संख्या ५७

२०२०-०४-२९

१७ वैशाख, वीरगञ्ज । बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमितहरू......

एसईई र कक्षा ११ को नतिजा विद्यालयलाई नै निकाल्न दिन सुझाव

२०२०-०४-२९

काठमाडाैँ। यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन गणेशमान सिंह अध्ययन प्रतिष्ठानले सुझाव दिएको छ । प्रतिष्ठानले कक्षा १२ को परीक्षा......

पार्किङ गरेको बसभित्र मध्यरातमा युवायुवती..

२०२०-०४-२९

धनगढी | पार्किङ गरिएको बसभित्र ४ जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो। धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय......

नेपालमै बन्यो कोरोनाको औषधी ! थप परीक्षणका लागि सरोकारवालालाई गुहार्दै प्राध्यापक

२०२०-०४-२९

सुरेश झा –हेटौंडा  कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले......

तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

२०२०-०४-२९

बुधबार (आज) दिउँसो पश्चिम तराईका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी र असिनासहित पानी पर्ने मौसमविद्ले बताएका छन् । अन्य ठाउँको मौसम भने बदली हुँदै घाम लाग्नेछ । पूर्व नजिकै बनेको न्यून चापीय क्षेत्र, पश्चिमी र स्थानीय......

1 62 63 64 65 66 88