पृथ्वीको नजिक हुदै क्षुद्रग्रह भयो
२०२०-०४-२९
काठमाडौँ| क्षुद्रग्रह कुनै आवाज बिना पृथ्वीको धेरै नजिकै हुदै भयो। बुधबार दिउँसो ३:१६ मा, माउन्ट एभरेस्टबाट आएको यो उल्कापिंड पृथ्वीको कुनै भागमा कुनै क्षति पुर्याएन। यो क्षुद्रग्रह सम्बन्धी घटना दक्षिण अफ्रिकाको वेधशालाले( Observatory) पनि......
गैंडाकोटका विपन्न परिवारको लागि कामना बैंकको सहयोग
२०२०-०४-२९
नवलपुर-नवलपुरको गैडाकोटका विपन्न परिवारको लागि कामना सेवा विकास बैंकले खाद्यान्न सहयोग गरेको छ । कामना सेवा विकास बैंक बेल्डिहाले शाखाले गैंडाकोट नगरपालिका वडा नम्बर १३ मा रहेका विपन्न घरपरिवारको लागि खाद्य सामग्री दिएको हो......
सप्तरी सुरुङ्गा नगरपालिकामाआगलागीबाट ६ घर जल्यो, एक बालक घाइते
२०२०-०४-२९
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा बुधबार साँझ भएको आगलागीबाट ६ जनाको घर जलेको छ । आगलागीमा परी एक जना बालक जलेर घाइते भएका छन् । सुरुङ्गा नगरपालिका ३ बस्ने हरी मण्डलको घरबाट आगलागी सुरु......
रेमिट्यान्समा धक्का : एकै वर्ष १ खर्ब ६३ अर्ब घट्ने
२०२०-०४-२९
१७ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल भित्रिने रेमिट्यान्स १ खर्ब ६३ अर्ब रुपैयाँले घट्न सक्ने देखिएको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको अनुमानित विवरणअनुसार यो वर्ष ७ खर्ब १६ अर्ब......
५७ हजारको कोरोना परीक्षण
२०२०-०४-२९
काठमाडौं : अहिलेसम्म कोरोना भाइरस कोभिड-१९ को परीक्षण ५७ हजार १८९ मा गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. विकास देवकोटाले पिसिआरबाट ११ हजार ५२४ र र्यापिड डाइग्नोस्टिक टेस्ट......
बर्दिया: गेरुवा गाउँपालिकाका वडाध्यक्ष चौधरीको निधन
२०२०-०४-२९
बर्दियाको गेरुवा गाउँपालिका वडा नम्वर ६ का वडाध्यक्षको निधन भएको छ । गेरुवा गाउँपालिका नौरा निवासी ४४ वर्षीय टेकबहादुर चौधरीको उच्च रक्तचापका कारण निधन भएको हो । बुधबार बिहान एक्कासी बिरामी परेपछि चौधरीलाई उपचारका......
उदयपुरमा थप ३३ जनाको स्वाब नमूना संकलन
२०२०-०४-२९
उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा मगलबार थप ३३ जनाको स्वाब नमूना संकलन गरिएको छ।जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार भुल्केका ५५ घर मुस्लिम समुदायका केही परिवारमा मात्र कोरोना संक्रमण देखिएको भए पनि अहिले अन्य समुदायका......
एन्फाले कोरोनाका कारण समस्यामा परेका खेलाडी र खेलकर्मीलाई सहयोग गर्ने
२०२०-०४-२९
काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण हाल विश्व खेलकुद जगत स्थगित भएको छ । यस्तो अवस्थामा नेपालमा पनि कुनै खाले खेलकुद प्रतियोगिताहरु भएका छैनन् । नेपालमा आयोजना हुने भनिएका फुटबल खेलहरु......
नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता गर्ने
२०२०-०४-२९
काठमाडौं । नेपाल पर्यटन बोर्डले फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । लकडाउनमा घर बसाइको समयलाई सृजनात्मक बनाउँदै आफ्नो ठाउँलाई प्रचार गर्ने उद्देश्यका साथ बोर्डले झ्यालबाट देखिने सुन्दर दृश्यको फोटो प्रतियोगिता आयोजनाको घोषणा गरेको......
बलिउड अभिनेता इरफान खान अन्तिम यात्रामा २० जना मात्र जाने
२०२०-०४-२९
बुधबार ( आज )बिहान बलिउड अभिनेता इरफान खानले यो संसारबाट बिदा लिए । मंगलबार स्वस्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका इरफानको बुधबार निधन भएको हो । ५४ वर्षीय इरफानलाई केही समयदेखि न्युरोइन्डोक्राइन भएको थियो......
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



