add post
ताजा अपडेट

रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए ! संक्रमितकाे संख्या ३०४ पुग्याे

२०२०-०५-१८

रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै......

दिवेश अमेरिकन आइडलको फस्ट रनर अप

२०२०-०५-१८

दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बन्नुभएको छ । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बन्नुभएको हो । छनोट चरण हुँदै......

लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय

२०२०-०५-१७

लकडाउन जेठ २० गतेसम्म बढाउने निर्णय मन्त्रिपरिषदले गरेको छ। आइतबार साँझ प्रधानमन्त्री निवासमा बसेको बैठकले लकडाउन थप १५ दिन लम्ब्याउने निर्णय गरेको हो। सोमबार मध्यरातसम्म यसअघिकै निर्णय अनुसार लकडाउन कायम थियो। उच्चस्तरीय समितिको सुझाव......

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९५

२०२०-०५-१७

प्रदेश १ मा आइतबार तीन जनामा कोरोना पुष्टि भएको छ । विराटनगरमा दुई जना र धनकुटाका एक जनामा कोरोना देखिएको हो । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेका अनुसार विराटनगरका २९ र ३६......

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन सिफारिस

२०२०-०५-१७

कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले जारी लकडाउनलाई अझै लम्ब्याउनु पर्ने निष्कर्ष निकालेको छ। कोरोना भाइरस संक्रमण बढ्दै गएकाले लकडाउन पनि जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव समितिले मन्त्रिपरिषद समक्ष गरेको छ।......

नेपालको नयाँ नक्सा मन्त्रिपरिषदमा

२०२०-०५-१७

काठमाडौं : सरकारले लिम्पियाधुरासहित भारतले अतिक्रमण गरेको भूभाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर मन्त्रिपरिषदमा लगेको छ। भूमि व्यवस्था,  सहकारी तथा गरिबी निवारवणमन्त्री पद्‍माकुमारी अर्यालले मन्त्रिपरिषदमा  लिम्पियाधुरासहितको नयाँ नक्सासहितको प्रस्ताव  लगेकी हुन्। सरकारले नीति......

कोरोनाबाट नेपालमा दोस्रो मृत्यु : बाँके क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजिटिभ

२०२०-०५-१७

बाँकेको एक क्वोरन्टिनमा मृत्यु भएका युवामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले क्वारेन्टिनमा मृत्यु भएका बाँकेको नरैनापुरका युवाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ......

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमा, कोरोना परीक्षण गर्न स्वाब निकालियो

२०२०-०५-१७

कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। परिवारका बाँकी तीन जना सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्। उनीहरू सबैको पिसिआर परीक्षणको लागि......

आज मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन बढाउने तयारी

२०२०-०५-१७

काठमाडौं – आइतवार मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बस्ने मन्त्रिपरिषद बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन बढाउने बारे छलफल हुने बताइएको छ । कोरोना संक्रमितको संख्या......

थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुग्यो

२०२०-०५-१७

आइतबार बिहान थप १० जना काेराेना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ९१ पुगेको छ । आइतबार बिहान थपिएका सबै संक्रमित रौतहट जिल्लाका भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको......

1 46 47 48 49 50 88