रौतहट र बारामा ९ जना कोरोना संक्रमित थपिए ! संक्रमितकाे संख्या ३०४ पुग्याे
रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ।
मन्त्रालयका अनुसार राैतहट इशनाथ नगरपालिका वडा नम्बर २, ३, ६ र ९ का २१ वर्षीय र २५ वर्षीय २/२ जना, २३ वर्षीय, २५ वर्षीय, २९ वर्षीय एक/एक जना पुरूष रहेका छन् ।
त्यस्ताे राैतहट माधवनारायण नगरपालिकाका २८ वर्षीय महिला र बारा करैयामाई ५ का ३८ वर्षीय पुरूष रहेका छन् ।
तराईसबै
-
रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
२ महिना अगाडि -
थारू समुदायले आज अटवारी पर्व मनाउँदै
२ महिना अगाडि -
सप्तकोशीमा पानीको बहाव बढ्यो, २८ ढोका खोलियो
३ महिना अगाडि -
बारामा मतगणना सुरु
२०२३-०४-२४



