add post
ताजा अपडेट

उदयपुरमा दिदी भाइलाई कोरोना संक्रमण

२०२०-०६-११

सुखिलाल चौधरी उदयपुर । यहाँको एक परिवारका दिदी भाइलाई नै कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टी गरेका कोरोना संक्रमित मध्ये जिल्लाका ४ मध्ये एकै परिवारका दिदी भाई नै कोरोना संक्रमित भेटिएका......

बजार खोल्ने र जोरबिजोर प्रणालीमा गाडी चल्न दिने मन्त्रिपरिषद्को निर्णय

२०२०-०६-१०

सरकारले बजार खोल्ने र जोरबिजोर प्रणालीमा निजी सवारी साधनलाई चल्न दिने निर्णय गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै कोरोनाको अवस्था सामान्य भएका ठाउँमा जोरबिजोर प्रणालीमा......

यसपाली एसईई परीक्षा नहुने !

२०२०-०६-१०

कोरोना महामारीका कारण स्थगित भएको  कक्षा १० को एसईई परीक्षा हुने वा नहुने भन्ने बिषयले बिद्यार्थीहरुलाई झनै अन्योलमा पारेको छ ।गत चैतमा स्थगित भएको २०७६ सालको प्रवेशिका परीक्षा (एसईई) सञ्चालन नगर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको......

थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या ४३६४ पुग्यो

२०२०-०६-१०

बुधबार थप २ सय ७९ जनामा  कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।...

बाँकेका सबै पालिकामा देखियो कोरोना पुष्टि

२०२०-०६-१०

नेपालगञ्ज-बाँकेको कोहलपुर नगरपालिकामा पनि कोरोना देखिएको छ । कोहलपुरमा देखिएसँगै बाँकेका आठ वटै पालिकामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जका अनुसार, कोहलपुरमा तीन जनामा कोरोना पुष्टि भएको छ । कोहलपुरको वडा नं.......

मोडालिटी तयार, लकडाउन पाँच चरणमा खोल्ने प्रस्ताव

२०२०-०६-१०

मन्त्रिपरिषद्को बैठक ५ बजेलाई सरेको छ । यसअघि दुई बजेलाई तय भएको बैठक साँझ पाँच बजेलाई सरेको एक मन्त्रीले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज बनाउन लकडाउनको मोडालिटी हेरफेर गरिने संकेत......

सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा

२०२०-०६-१०

बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो । सर्पले......

प्रधानमन्त्री कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याउँदै

२०२०-०६-१०

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षणका लागि थप आधुनिक उपकरण ल्याउने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले......

धनुषामा गोली प्रहार गरी युवकको हत्या

२०२०-०६-१०

धनुषाको सबैलामा मंगलबार राति गोली प्रहारबाट एक युवकको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका–७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो। मण्डल शव बुधबार बिहान घरभन्दा......

कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कँदै

२०२०-०६-१०

सरकारले कुवेतबाट आज ३ सय नेपालीलाई स्वदेश फर्काउँदै छ। कुवेतबाट आममाफी पाएर घरफीर्ती केन्द्रमा रहेका तीन सय नेपालीलाई कुवेत सरकारले नेपाल पठाइदिने भएको हो। फर्कने तीन सय जनाको सूची कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी......

1 32 33 34 35 36 88